सडकमै सुत्केरी प्रकरण , अस्पतालका ६ कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो
काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइएको छ । मंगलबार राति प्रसूति गराउन आफ्ना श्रीमान् हरेराम पासवानसँगै अस्पताल पुगेकी बबिता पासवानले सडकमै बच्चा जन्माएकी थिइन् । … पूरा पढ्नुहोस् »

















