विश्वकै प्रदूषित सहरको सुचिमा काठमाडौं कति स्थानमा ?

काठमाडौं । देशको राजधानी काठमाडौं विश्वकै छैटौँ प्रदूषित सहर बनेको छ । काठमाडौंको प्रदूषण १ सय ७२ एक्यूआईसहित छैटौँ प्रदूषित सहर बनेको हो । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था … पूरा पढ्नुहोस् »

आधारभूत विषयलाई समेटेर योजना बनाएका छौँ : स्वास्थ्यमन्त्री पौडेल

तनहुँ । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले परिणामुखी काम गर्न आफू प्रतिबद्ध भएर लागिरहेको बताएका छन् । उनले सय दिनसम्म … पूरा पढ्नुहोस् »

वात्सल्य नेचुरल आईभीएफको नयाँ क्लिनिक पोखरामा

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ प्रालिले पोखरामा नयाँ क्लिनिक सञ्चालनमा ल्याएको छ । कास्की लगायत यस आसपासका जिल्लाहरूमा वात्सल्यको सेवाको आवश्यकता रहेका परिवारलाई सहज प्रजनन् सेवा प्रदान गर्ने उद्देश्यले क्लिनिकको … पूरा पढ्नुहोस् »

बजारमा सिटामोलको अभाव भएको भन्ने हल्ला मात्र हो- नेपाल औषधि लिमिटेड

काठमाडौँ । नेपाल औषधि लिमिटेडले बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र भएको स्पष्ट गरेको छ ।  लिमिटेडले सूचना प्रकाशित गर्दै सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि … पूरा पढ्नुहोस् »

रेडियोलोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई बार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन्। फिल्ममा हुने खर्च कटाएर … पूरा पढ्नुहोस् »

स्वास्थ्यमन्त्री पौडेलको सयदिने उपलब्धी, पीडित परिवारको निःशुल्क बिमादेखि जलनको उपचारसम्म

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नो कार्यकालका एक सय दिने उपलब्धी सार्वजनिक गरेका छन् । विसंं. २०८१ असार १३ गतेदेखि स्वास्थ्यमन्त्रीको कार्यभार सम्हालेका उनले बिहीबार पत्रकार सम्मेलनमार्फत आफ्नो … पूरा पढ्नुहोस् »

उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन मन्त्री पौडेलले गरे सुझाव समिति गठन

काठमाडौं । उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद डा.पोषराज पाण्डेको … पूरा पढ्नुहोस् »

पुरुषको तुलनामा महिलामा हड्डी फुट्ने खतरा किन हुन्छ ?

बढ्दो उमेरसँगै हामीले विभिन्न प्रकारका स्वास्थ्य समस्याको सामना गर्नुपर्छ । अधिकांशले सामना गर्ने समस्या हड्डी सम्बन्धी हो । ओस्टियोपोरोसिस एक खालको हाड रोग हो जसमा उमेर ढल्किँदै गर्दा हड्डी कमजोर … पूरा पढ्नुहोस् »

सातै प्रदेशमा जलनको निःशुल्क उपचार हुने

काठमाडौं । देशका सातवटै प्रदेशमा अब जलनको निःशुल्क उपचार सेवा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उपचार खर्च बेहोर्न … पूरा पढ्नुहोस् »

महिला स्वास्थ्य स्वयंसेविकाले निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने

काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका … पूरा पढ्नुहोस् »