एन आई सी एशिया बैंकका ग्राहकहरुलाई बुटबलको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा १० प्रतिशतसम्म छुट
काठमाण्डौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस … पूरा पढ्नुहोस् »

















