सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेंगुको सङ्क्रमण पुष्टि

सोलुखुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीका पशी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा परेका छैनन् । उनलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म छैन।  तर, पछिल्लो दुई वर्षदेखि सल्लेरीमै … पूरा पढ्नुहोस् »

सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

कुमारी बैंक र समाज डेन्टलबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंस्थित समाज डेन्टल प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट दिने समझदारी भएको छ । सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई नेपाल मेडिसिटि वयोधा हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक र वीरगञ्जको पर्सास्थित नेपाल मेडिसिटि वयोधा हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले … पूरा पढ्नुहोस् »

भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा सेवा

काठमाडौँ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनपछि भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपिडी र क्युआर प्रणाली सुरु भएको छ । दुई सिफ्टमा सेवा सुरु भएको हो । त्यस्तै अस्पतालले साउनको पहिलो … पूरा पढ्नुहोस् »

स्वास्थ्यमन्त्री पौडेलको निर्देशनमा भक्तपुर क्यान्सर अस्पताल दुई सिफ्टमा संचालन

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनपछि भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपिडी र क्युआर प्रणाली संचालनमा आएको छ । भक्तपुर क्यान्सर अस्पतालमा तीन वटा मात्रै शल्यक्रियाका कक्ष रहेको कारण शल्यक्रिया … पूरा पढ्नुहोस् »

वरिष्ठ नेत्र विशेषज्ञ डा.रुइत सम्मानित

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरेको छ । सभामुख देवराज घिमिरेले … पूरा पढ्नुहोस् »

ललितपुरका थप दुई जनामा हैजा पुष्टि, सङ्क्रमित सङ्ख्या २५

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २४ घण्टामा ललितपुरका थप दुई जनामा हैजा पुष्टि भएको छ । योसँगै देशभर हैजा सङ्क्रमित सङ्ख्या … पूरा पढ्नुहोस् »

नर्सिङ पढ्न कक्षा १२ पास भएको हुनुपर्ने

काठमाडौं । अब नेपालमा नर्सिङ पढ्न कक्षा १२ पास भएको हुनुपर्ने भएको छ । विश्वका विभिन्न देशमा कक्षा १२ पछि मात्र पीसिएल नर्सिङ पढ्न पाउने व्यवस्था रहेको भन्दै नेपालमा पनि … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई सूर्य हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुलाई पर्साको वीरगंजमा रहेको सूर्य हस्पिटल प्रालिका सेवाहरुमा विशेष छुट दिइने भएको छ । सिटिजन्स बैंक र सूर्य हस्पिटलबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका … पूरा पढ्नुहोस् »