कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटलमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंको गोल्फुटारमा रहेको डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिमा विभिन्न सेवाहरु लिएवापत विशेष छुट दिइने भएको छ । कुमारी बैंक लिमिटेड … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र चरक मेमोरियल हस्पिटलबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक र पोखराको कास्कीस्थित चरक मेमोरियल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले … पूरा पढ्नुहोस् »

भरतपुर अस्पतालमा पत्थरीको शल्यक्रिया गर्न १४ महिनापछि पालो

चितवन । चितवनको भरतपुर अस्पतालमा बिरामीको चाप धान्न मुस्किल भएको छ । बिरामीको चापकै कारण अस्पतालको अर्थोपेडिक विभागमा दुई सय ५० जनाले मात्रै बहिरङ सेवामा टिकट पाएका छन् । अस्पतालका … पूरा पढ्नुहोस् »

ट्रमा सेन्टरमा अपरेसन थिएटर सञ्चालनमा

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तरगत काठमाडौँमा रहेको ट्रमा सेन्टरमा ५ वटा अत्याधुनिक मोडुळर अपरेसन थिएटर सञ्चालनमा आएका छन् । म्याक्सिम इन्कर्पोरेसन टेडर्स प्रालीले निर्माण ठेक्का पाएर निर्माण सम्पन्न … पूरा पढ्नुहोस् »

टेकु अस्पतालबाट भागेका ३ जनामा हैजा पुष्टि

काठमाडौं । टेकु अस्पतालबाट भागेका ३ जना हैजा हुनसक्ने आशंका गरी परीक्षण गर्दा तीनै जनामा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । उनीहरू तीनैजना बुधबार अस्पतालबाट भागेका थिए । … पूरा पढ्नुहोस् »

श्रीद्धि आइभीएफ एण्ड फर्टिलिटी सेन्टरको साउन अफर

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको श्रीद्धि आइभीएफ एण्ड फर्टिलिटी सेन्टरले हिन्दु महिलाहरुको पवित्र महिना साउनलाई लक्षित गरेर विशेष अफर ल्याएको छ । केन्द्रले साउन महिना भरको लागि विभिन्न सेवामा ५० … पूरा पढ्नुहोस् »

टाइफाइड हुँदा के खाने, के नखाने ?

विभिन्न भाइरस र जीवाणुहरू सक्रिय हुने मौसम भएकाले गर्मी तथा वर्षायाम अनेकौं सरुवा रोगको संक्रमण हुने समय पनि हो । गर्मी मौसममा लाग्ने सरुवा रोगहरुमध्ये टाइफाइड पनि एक हो । … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई मर्सी सिटी अस्पतालमा छुट

काठमाडौं । सिटिजन्स बैंक र बुटवलस्थित मर्सी सिटी अस्पतालबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मर्सी … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई हिमाल हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक र हिमाल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिमाल … पूरा पढ्नुहोस् »