काज फिर्ता गरिएका चिकित्सकको विवरण पठाउन मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काज फिर्ता गरिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको विवरण तीन दिनभित्र पठाउन निर्देशन दिएको छ । मन्त्रालयले सातै प्रदेश, सबै स्थानीय तह र स्वास्थ्य मन्त्रालय मातहतका … पूरा पढ्नुहोस् »

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप सञ्चालन गर्दै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । मन्त्रालयको परिवार कल्याण महाशाखाले यसै आर्थिक … पूरा पढ्नुहोस् »

हिमालयन बैंकले कान्ति बाल अस्पताललाई सहयोग गर्ने

काठमाडौं । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाराजगंजस्थित कान्ति बाल अस्पताललाई २० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले … पूरा पढ्नुहोस् »

चितवनमा एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश

चितवन । भरतपुर अस्पतालमा साउनमा मात्र एक सय १७ जना सर्पदंशका बिरामीले उपचार लिएका छन् । चितवनसहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीले सेवा लिएका हुन् । उपचारमा आएकामध्ये १३ जनालाई … पूरा पढ्नुहोस् »

धुलिखेल अस्पतालका लागि तीन अर्ब २९ करोड जापानी येन अनुदान

काठमाडौं । सरकारले जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृत गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले धुलिखेल अस्पतालको आपत्कालीन केन्द्र … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्धारा धुलिखेल अस्पतालका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण

काठमाण्डौं । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत धुलिखेल अस्पतालको शल्यक्रियाकक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका सन्चालक समितिका … पूरा पढ्नुहोस् »

अस्पतालबाट हराएको शिशु बिक्री भएको खुलासा

विराटनगर । विराटनगरको ग्रिनक्रस अस्पतालबाट हराएको शिशु बिक्री भएको जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्नलाई पक्राउ गरेपछि शिशु बिक्री गरेको खुलासा भएको हो । मोरङको कटहरी गाउँपालिका–२ की दिलमाया राजवंशीले … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई ॐ हस्पिटलको उपचारमा छुट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर चाबहिलबीच बैंकका डेबिट–क्रेडिट कार्ड होल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख … पूरा पढ्नुहोस् »

आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै

काठमाडौं । नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस ) मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो … पूरा पढ्नुहोस् »

दुई हप्ताभित्रै आँखा पाक्ने रोगको सङ्क्रमण कम हुन्छ : आँखा रोग विशेषज्ञ थापा

काठमाडौँ । यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ । काठमाडौँका अस्पतालमा मात्र नभई देशका अन्य अस्पतालहरुमा पनि यो रोगबाट प्रभावित बिरामीहरुको चाप निकै नै … पूरा पढ्नुहोस् »