स्थानिय निर्वाचन : भक्तपुरमा एमालेलाई धक्का

काठमाडौँ । २०७४ को निर्वाचनमा विजय भएको मध्यपुर, चाँगुनारायण नगरपालिका र दधिकोट ४, र ९ मा नेकपा एमालेलाई यसपटक नराम्रोसँग धक्का लागेको छ । अहिले चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका … पूरा पढ्नुहोस् »

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको प्राथमिकता परेन : योगेश भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराई पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण र आयात कम गर्ने विषय सरकारको प्राथमिकतामा नपरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक … पूरा पढ्नुहोस् »

कर्णालीका ६० पालिकाकाे नतिजा सार्वजनिक, कांग्रेस अगाडि (सूचीसहित) 

काठमाडौँ । कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६० वटाको नतिजा सार्वजनिक भएकाे छ । जसमध्ये कर्णालीका तीन पालिकामा निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन 

काठमाडौं । निर्वाचन आयोगले विभिन्न कारण स्थगन भई मतदान सम्पन्न भएका पालिकाहरुको मतगणना पाँच दिन सम्पन्न गर्न निर्देशन दिएको छ । ‘विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन … पूरा पढ्नुहोस् »

देशभर ४४४ स्थानको मतगणना हुँदा कुन दलले कति ठाउँमा जिते ?

काठमाडौं । देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ४४४ वटामा मतगणना कार्य सकिएको छ । गत वैशाख ३० गते एकसाथ सबै स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी … पूरा पढ्नुहोस् »

देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी 

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना सकिएका स्थानीय तहमध्ये १२१ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये दोस्रो ठूलो संख्यामा एमालेका … पूरा पढ्नुहोस् »

कांग्रेसले जित्यो २०१ स्थानीय तहको प्रमुख 

काठमाडौं । नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी … पूरा पढ्नुहोस् »

तनहुँका सात पालिका र ५२ वडाको मतपरिणाम सार्वजनिक

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत मङ्गलबारसम्म तनहुँका सातवटा पालिका र ५१ वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका सात पालिकामध्ये नेकपा (एमाले)ले चार, नेपाली कांग्रेसले दुई र नेकपा … पूरा पढ्नुहोस् »

गठबन्धन धेरै प्रभावकारी भएन : जीवनराम श्रेष्ठ

काठमाडौं ।  नेकपा एस (एकीकृत समाजवादी)को संसदी दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी नभएको बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आइरहेको … पूरा पढ्नुहोस् »

कांग्रेस र माओवादीले सेटिङ गरेर केही लाभ लिए : बाबुराम भट्टराई

काठमाडौं । संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर … पूरा पढ्नुहोस् »