रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, … पूरा पढ्नुहोस् »

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको … पूरा पढ्नुहोस् »

मुगुमा आज बिहान दुई पटक भूकम्प

काठमाडौँ । मुगु जिल्लालाई केन्द्र बिन्दु बनाएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १:५१ र ४:२८ बजे भूकम्प गएको हो … पूरा पढ्नुहोस् »

कर्मचारीलाई रमाना नदिए कार्यालय र लेखा प्रमुखको तलब काटिने

काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन दिएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका … पूरा पढ्नुहोस् »

सरकार ग्याससमेत वितरण गर्न नसकेर लाचार सावित भयो – एमाले

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार सावित भएको आरोप लगाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै एमाले सांसद पद्मा अर्यालले यस्तो आरोप … पूरा पढ्नुहोस् »

कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार शुल्क

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन निर्देशिका जारी गरेको छ। जारी निर्देशिकामा कुन तहको नेतृत्वको उम्मेदवार बन्दा कति शुल्क बुझाउनुपर्ने भन्ने उल्लेख छ। जसअनुसार पार्टीको केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार … पूरा पढ्नुहोस् »

साल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘कर्पोरेट एक्सिलेन्स लिडरसिप’ अवार्डबाट सम्मानित

काठमाण्डौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ ‘कर्पोरेट एक्सिलेन्स लिडरसिप अवार्ड’बाट सम्मानित भएकी छन् । सिजन मिडियाले आयोजना गरेको ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ समारोहमा श्रेष्ठलाई … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट दरपिठ

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन र इतर समूहको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ता मनिराम उपाध्यायले रिट दर्ताका लागि … पूरा पढ्नुहोस् »

एटीएममा १०० रुपैयाँ दरका नोट पनि राख्नू : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आसन्न चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना एटीएम मेसिनहरूबाट १०० रुपैयाँ दरका नोटहरू पनि वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । चाडपर्वको … पूरा पढ्नुहोस् »

‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रस्ताव संसद्बाट अनुमोदन गरिँदै

काठमाडौं । प्रतिनिधिसभाबाट एशियाली विधायिकी संस्थाहरूको परिषद् (काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिच्युसन्स) क्यालीको सदस्यता प्राप्त गर्ने प्रस्ताव अनुमोदन गर्दैछ । सम्भावित कार्यसूचीअनुसार मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय … पूरा पढ्नुहोस् »