इजरायलमा मारिएका विपिन जोशीको शव भोलि काठमाडौं ल्याइँदै

काठमाडौं । इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदै छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो । सो विमान … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक १३ गतेसम्मका लागि स्थगित

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक १३ गतेसम्मका लागि स्थगित भएको छ। असोज २८ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक शनिबार केहीबेर बसेर स्थगित गरिएको हो। कांग्रेसका … पूरा पढ्नुहोस् »

सप्तरीमा गोली हानेर पुजारीको हत्या

सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आज बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारी … पूरा पढ्नुहोस् »

चुनाव गराउन सबै पक्ष जिम्मेवार बनौं : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल र चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग … पूरा पढ्नुहोस् »

कुन लोकतन्त्रले थुन्छ म हेर्छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आउँदो फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन् । सरकारले राजनीतिक दललाई निषेध … पूरा पढ्नुहोस् »

नेतृत्व छाड्न तयार छु : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन् । पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको चियापान कार्यक्रममा उनले यस्तो … पूरा पढ्नुहोस् »

रास्वपाबाट बाहिरिए वरिष्ठ अधिवक्ता घिमिरे

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको आफ्नो आबद्धता तोडेका छन् । पार्टीका कार्यवाहक महामन्त्रीलाई सम्बोधन गरी लेखिएको पत्रमार्फत वरिष्ठ अधिवक्ता घिमिरेले शुक्रबारदेखि आफू पार्टीमा … पूरा पढ्नुहोस् »

आज धनतेरस, लक्ष्मीको आराधना गरिँदै

काठमाण्डौं । सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन आज यसपालिको दीपावली (तिहार) पर्व सुरु गरिँदै छ । महोत्तरीसहितका मधेसका मिथिलाक्षेत्रमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो दिन आज … पूरा पढ्नुहोस् »

सातवटा सवारीसाधन एकापसमा ठक्कर खाँदा २१ जना घाइते

भरतपुर महानगरपालिका–२९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान ७ः३० बजे उक्त दुर्घटना भएको … पूरा पढ्नुहोस् »

नेपाललाई विश्वकप एसिया एन्ड इपिए छनोटको उपाधि

काठमाण्डौं । नेपालले शुक्रबार ओमानमा आइसिसी टी-२० विश्वकप एसिया एन्ड इपिए छनोटको उपाधि जितेको छ। अपराजित रहदै च्याम्पियन बन्ने क्रममा नेपालले शुक्रबार प्रतियोगिताको अन्तिम खेलम समोआलाई १२४ रनले पराजित गर्‍यो। … पूरा पढ्नुहोस् »