प्रधानमन्त्रीद्वारा शङ्खधर साख्वाको सालिकमा माल्यार्पण

काठमाडौँ । नेपाल संवत् ११४६ बुधबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई विशेष गरी नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ … पूरा पढ्नुहोस् »

तोकिएको समयमै निर्वाचन हुनुपर्छ : प्रचण्ड

धनुषा । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका हुन्। नेकपा … पूरा पढ्नुहोस् »

बालुवाटारमा दल–सरकार संवाद जारी

काठमाडौं । प्रधानमन्त्री शुशीला कार्की र दलहरूका प्रतिनिधिबीच बालुवाटारमा छलफल जारी छ । करिब तीन घण्टादेखि जारी बैठक अझै केही समय चल्नेछ । बैठकमा अहिले दलका प्रतिनिधिहरूले आफ्ना भनाइ राखिरहेका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले बोलाएको छलफलमा ठुला दलबाट दोस्रो तहका नेताहरू सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । दिउसो ४ बजे हुने छलफलमा तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो … पूरा पढ्नुहोस् »

नर्सका समस्या समाधानका लागि १४ सदस्यीय उच्चस्तरीय समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सहरूको सेवा सुविधा, कार्य वातावरण र अन्य समस्याको स्थायी समाधान गर्न १४ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या … पूरा पढ्नुहोस् »

प्रचण्डको सचिवालयबाट गंगा दाहालले दिइन् राजीनामा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले पार्टी संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन् । सोमबार दाहालले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामाको घोषणा गरेकी हुन् । … पूरा पढ्नुहोस् »

विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । इजरायलमा हमासको कब्जामा परी निधन भएका विपिन जोशीको पार्थिव शरीर सोमबार दिउँसो २स् ३५ बजे काठमाडौँ ल्याइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय … पूरा पढ्नुहोस् »

आज लक्ष्मीपूजा: धन, ऐश्वर्य र समृद्धिकी देवीको आराधना गरिँदै

काठमाडौँ । आज यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन साँझमा धन, ऐश्वर्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ । लक्ष्मीलाई धन र समृद्धिको देवी मानिन्छ … पूरा पढ्नुहोस् »

कार्की सरकार असंवैधानिक, चुनाव नै गर्दैन : अध्यक्ष ओली

काठमाडौं । राजधानीमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारलाई असंवैधानिकको संज्ञा दिँदै चुनाव गराउनै नचाहेको आरोप लगाएका छन् । उनले संवैधानिक बाटो … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्चमा थप ५ रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र त्यसपछिको प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा थप पाँचवटा रिट निवेदन दर्ता भएका छन् । सर्वोच्च अदालत प्रशासनले संवैधानिक इजलासमा नै … पूरा पढ्नुहोस् »