गृहमन्त्रीले मसँग दुस्मनी लिन खोजिरहनु भएको छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुस्मनी लिइरहेको आरोप लगाएका छन् । बुधबार जेनजी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको … पूरा पढ्नुहोस् »

जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्ने बताएका छन् । महोत्तरी रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनजी र माओवादी मिलेर … पूरा पढ्नुहोस् »

संकटमा लोकतन्त्रवादी एकै ठाउँमा उभिनु पर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । भक्तपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेलाई जनताले गाउँबस्तीबाट लखेट्ने बताएका छन् । उनले गरिब, मजदुर, किसानलगायत सबै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा शङ्खधर साख्वाको सालिकमा माल्यार्पण

काठमाडौँ । नेपाल संवत् ११४६ बुधबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई विशेष गरी नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ … पूरा पढ्नुहोस् »

तोकिएको समयमै निर्वाचन हुनुपर्छ : प्रचण्ड

धनुषा । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका हुन्। नेकपा … पूरा पढ्नुहोस् »

बालुवाटारमा दल–सरकार संवाद जारी

काठमाडौं । प्रधानमन्त्री शुशीला कार्की र दलहरूका प्रतिनिधिबीच बालुवाटारमा छलफल जारी छ । करिब तीन घण्टादेखि जारी बैठक अझै केही समय चल्नेछ । बैठकमा अहिले दलका प्रतिनिधिहरूले आफ्ना भनाइ राखिरहेका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले बोलाएको छलफलमा ठुला दलबाट दोस्रो तहका नेताहरू सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । दिउसो ४ बजे हुने छलफलमा तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो … पूरा पढ्नुहोस् »

नर्सका समस्या समाधानका लागि १४ सदस्यीय उच्चस्तरीय समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सहरूको सेवा सुविधा, कार्य वातावरण र अन्य समस्याको स्थायी समाधान गर्न १४ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या … पूरा पढ्नुहोस् »

प्रचण्डको सचिवालयबाट गंगा दाहालले दिइन् राजीनामा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले पार्टी संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन् । सोमबार दाहालले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामाको घोषणा गरेकी हुन् । … पूरा पढ्नुहोस् »

विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । इजरायलमा हमासको कब्जामा परी निधन भएका विपिन जोशीको पार्थिव शरीर सोमबार दिउँसो २स् ३५ बजे काठमाडौँ ल्याइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय … पूरा पढ्नुहोस् »