धर्ना, जुलुसप्रति गम्भीर भएका छौँ : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले पछिल्ला दिनमा भएका धर्ना, जुलुस र विरोध प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा सरकार आगामी फागुन २१ … पूरा पढ्नुहोस् »

सरकारले दमन गर्‍यो, हामी सहँदैनौँ – जेनजी’ प्रतिनिधि

काठमाडौं । ‘जेनजी’ प्रतिनिधिले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन् । काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका निम्ति भेला भएका जेनजीलाई प्रहरीले पक्राउ गरेपछि उनीहरू सरकारविरुद्ध खनिएका हुन् । शनिबार अपराह्न पत्रकार सम्मेलन … पूरा पढ्नुहोस् »

माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा

काठमाडौं । स्थानीय प्रशासनबाट अनुमति नलिइ काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबीच छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी छन् । उनले शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी हुन् । … पूरा पढ्नुहोस् »

मतदाता नामावली दर्ता अभियानमा सक्रिय हुन गगन-विश्वप्रकाशको परिपत्र

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता अभियानमा व्यापक सक्रियता देखाउन आग्रह गरेका छन्। दुवै महामन्त्रीले शुक्रबार संयुक्त रूपमा जारी गरेको विशेष … पूरा पढ्नुहोस् »

महसुल विवाद रहेका थप १८ वटा उद्योगको लाइन काटियो

काठमाडौँ । ट्रंक तथा डेडिकेटेड लाइनको महसुल विवाद नसुल्झिएपछि नेपाल विद्युत् प्राधिकरणले थप १८ वटा उद्योगको लाइन काटेको छ। प्राधिकरणले शुक्रवार साँझ ती उद्योगहरूको लाइन काटेको हो। प्राधिकरणका प्रवक्ता राजन … पूरा पढ्नुहोस् »

नर्सहरूको आन्दोलनप्रति नेविसंघको ऐक्यबद्धता

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता जनाएको छ । अध्यक्ष दुजाङ शेर्पाले शनिबार विज्ञप्ति जारी गर्दै देशव्यापी आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता … पूरा पढ्नुहोस् »

छठ पर्व आजदेखि सुरु, पहिलो दिन आज ‘नहाय, खाय’

काठमाण्डौं । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । पहिलो दिन आज ‘नहाय खाय’ मनाइँदैछ । आजको दिन ब्रतालुहरूले … पूरा पढ्नुहोस् »

कुन देशमा कति बजे छ भाइटीका

काठमाडौं । नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका मनाइँदै छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ … पूरा पढ्नुहोस् »

आज तिहारको मुख्य दिन भाइटीका, बिहान ११:३९ मा उत्तम साइत

काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी वा … पूरा पढ्नुहोस् »