जाँचबुझ आयोगले माग्यो एनजीओ, आइएनजीओहरूको वैदेशिक सहायता विवरण

काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठित आयोगले पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ,आइएनजीओ) हरूलाई आएको वैदेशिक सहायताको विवरण पेश गर्न समाज … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीले गरिन् कमलपोखरीमा छठ पूजा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा छठीमाईको पूजाअर्चना गरेकी छन् । अपराह्न काठमाडौंको कमलपोखरीमा पुगेर उनले पूजाअर्चना गरेकी हुन् । उनले अस्ताउँदो सूर्यलाई अर्घ्य समेत दिइन् । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

तरुण दल चुप लागेर बस्दैन, सडकमा भिड्ने हो : अध्यक्ष गुरुङ

काठमाडौं । नेपाली कांग्रेसमा आबद्ध युवाको संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । संगठनको स्थापना दिवसका अवसरमा यस्तो घोषणा गरिएको हो । तरुण दल अध्यक्ष … पूरा पढ्नुहोस् »

शेरबहादुर देउवा र आरजु राणा उपचारका लागि आज सिंगापुर जादै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको हो । जेन … पूरा पढ्नुहोस् »

छठको शुभकामना दिदैं प्रधानमन्त्रीबाट निर्वाचनलाई सफल बनाउन आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान पर्व छठको … पूरा पढ्नुहोस् »

परिवर्तन पक्षधर शक्तिबिच सहकार्य सुदृढ गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले परिवर्तन पक्षधर शक्तिहरूबिच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएका छन् … पूरा पढ्नुहोस् »

छठ पर्व : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य

काठमाडौँ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी … पूरा पढ्नुहोस् »

आज थपिए दुई मन्त्री, १० सदस्यीय बन्यो मन्त्रिपरिषद्

काठमाडौँ । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‍मा दुई मन्त्री थपिएका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा बब्लु गुप्ता र डा. सुधा शर्मा गौतमले पद तथा गोपनीयताको शपथ लिएका हुन् । … पूरा पढ्नुहोस् »

थापाथली चोकमा महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा नक्साबिना बनाइएका अवैध संरचनामा डोजर चलाएको छ । महानगरको वडा नम्बर ११ थापाथली चोकबाट त्रिपुरेश्वर जाने मोडमा रहेका संरचनामा डोजर चलाइएको हो । महानगरका नगरप्रहरी … पूरा पढ्नुहोस् »

मन्त्रीको शपथ हुदैं

काठमाडौं । नवनियुक्त चार मन्त्रीको शपथ साढे २ बजे हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जानकारी दियो । यसअघि … पूरा पढ्नुहोस् »