जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज कात्तिक १७ पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार (कात्तिक १६)देखि बैठक जारी छ । दोस्रो … पूरा पढ्नुहोस् »

निर्वाचनको वातावरण निर्माणका निम्ति संघ सरकारसँग सहकार्य गर्न मुख्यमन्त्रीहरू तयार

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आइतबार बालुवाटारमा भएको बैठकमा सहकार्य गर्न तयार रहेको … पूरा पढ्नुहोस् »

माओवादी र एकीकृत समाजवादीसहितका दलबीच एकताको सहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीसहितका दलबीच एकताका लागि विभिन्न सहमति गरिएको छ । आइतबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी … पूरा पढ्नुहोस् »

राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले ११ देशमा रहेका राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिदिएको छ । मन्त्रिपरिषद्को राजदूत फिर्ता बोलाउने गत असोज ३० को निर्णयविरुद्ध लक्ष्मीप्रसाद रेग्मीले … पूरा पढ्नुहोस् »

हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । साम्पाङ … पूरा पढ्नुहोस् »

एमालेले घोषणा गर्‍यो युथ भोलेन्टियर फोर्स

काठमाडौं। नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डामा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष … पूरा पढ्नुहोस् »

मन्त्रीको टेन्डर नसकिँदै संसद् पुनर्स्थापनाको सम्भावना

काठमाडौ । मन्त्री पदको टेन्टर अझै बन्द भएको छैन । टेन्डर भर्नेहरू सबै कुनै न कुनै अपराध कर्ममा संलग्न भएकाहरू नै छन् । स्वतन्त्रता र मुक्तिको लामो लडाइँ लडेर आएकाहरूको … पूरा पढ्नुहोस् »

कांग्रेसको अन्डर–४० समूहले लगायो पार्टी कार्यालयमा ताला

काठमाडौं । सुरक्षा घेरा तोडेर कांग्रेस सुधार अभियान (अन्डर–४०)ले नेपाली कांग्रेसको पार्टी मुख्यालयको गेटसम्म पुगेर प्रदर्शन गरेको छ । योसँगै उनीहरूले पार्टी कार्यालयको गेटमा तालाबन्दी पनि गरेका छन् । पार्टी … पूरा पढ्नुहोस् »

कुलमानले १५ दिनभित्र माग पूरा गर्ने बताएपछि बन्चरेडाँडामा जुट्यो सहमति

काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङ र बन्चरेडाँडाका स्थानीयबीच काठमाडौं उपत्यकाको फोहोर फाल्न १५ दिनको मौखिक सहमति जुटेको छ । आज बन्चरेडाँडा ल्यान्डफिल साइटमा मन्त्री घिसिङले १५ दिनभित्र माग पूरा … पूरा पढ्नुहोस् »

कांग्रेस बैठक पर्सिसम्मका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।