फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

काठमाडौं । आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने भएको छ । यसअघि प्रयोग भएकै मतपेटिका पुनस् प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

सर्वोच्चको आदेश विपरीत ११ देशका राजदूत फर्काउन सरकारको पुनः पत्राचार

काठमाडौं । सरकारले सर्वोच्च अदालतको आदेश विपरीत गर्दै ११ देशका राजदूतहरू फिर्ता बोलाउन पुनः पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयले पत्र पठाउँदै सोमबार ११ वटै देशका राजदूतहरूलाई फर्कन भनेको हो … पूरा पढ्नुहोस् »

महामन्त्रीद्वयको प्रस्ताव पुसमा, संस्थापन पक्षको वैशाखमा

काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादनको अनौपचारिक बैठक सकिएको छ । बैठकमा महाधिवेशन र चुनावको विषयमा ठोस धारणा बनेको छैन । समूह समूहमा छलफल गर्दा पनि सहमति नजुटेपछि अन्त्यमा महामन्त्रीहरू र सहभागीका … पूरा पढ्नुहोस् »

५ एसएसपी डीआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ । एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण … पूरा पढ्नुहोस् »

मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं : महासचिव पोखरेल

काठमाडौं । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराएका छन् … पूरा पढ्नुहोस् »

जेनजी प्रदर्शनमा खटिएका कमान्डरलाई उपत्यका नछाड्न प्रहरी प्रधान कार्यालयको परिपत्र

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ गते काठमाडौंमा खटिएका प्रहरी कमान्डरहरूलाई उपत्यका नछाड्न परिपत्र गरेको छ । आइतबार प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई … पूरा पढ्नुहोस् »

‘जेनजी’ आन्दोलनका मृतकका परिवार र घाइतेलाई पौने १३ करोड आर्थिक सहायता प्रदान

काठमाडौं । सरकारले ‘जेनजी’ आन्दोलनमा मृत्यु भएकाको परिवार र घाइतेलाई आर्थिक सहायतास्वरूप १२ करोड ८० लाख ८० हजार रुपैयाँ प्रदान गरेको छ । अर्थ मन्त्रालयले उनीहरूलाई आर्थिक सहायतास्वरूप उक्त रकम … पूरा पढ्नुहोस् »

कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षीय नेताहरूको छुट्टै भेला बस्दैछ । केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला बस्न लागेको हो । भेला सोमबार नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेल कतार प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार (कात्तिक १७) बिहान कतार प्रस्थान गरेका छन् । कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना गरिने ‘सामाजिक विकासका निम्ति दोस्रो विश्व … पूरा पढ्नुहोस् »