‘नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ’

काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममा समेटिएका विषयले जनतामा आशा जगाएको सत्तापक्षका सांसदहरुले बताएका छन् । साथै प्रतिपक्षी दलका सांसदले भने नीति तथा कार्यक्रममा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभामा शून्य समय- किसानका समस्यादेखि नाका खुलाउने विषय उठान

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले किसानका समस्या, मौलिक हकको कार्यान्वयन, पूर्वाधार निर्माणमा भएको ढिलाइ, तराई क्षेत्रमा डुबान, नाका खुलाउने समस्यालगायत विषय उठान गरेका छ । सांसद … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दाेष फसाउने र दोषी उम्काउन खोजियो- ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दाेष फसाउन खोजिएको आरोप लगाएका छन् । शुक्रबार संसदमा पेस भएको आगामी वर्ष … पूरा पढ्नुहोस् »

विष्णु रिमालले भनेको कुराको प्रतिवाद गर्दिन- हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा एमालेका नेता विष्णु रिमालले भनेको कुराको प्रतिवाद नगर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नेता रिमालले दिएको प्रतिक्रिया आफ्नो समर्थक … पूरा पढ्नुहोस् »

११ बुँदे सहमतिपछि सांसद गौतमको अनसन स्थगित

काठमाण्डौं । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमले आफ्नो अनसन तोडेका छन् । ‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानसहित विभिन्न १५ बुँदे माग राखेर … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन गरेका छन् । प्रदेश प्रमुख जोशीले गत माघ २६ गते गठित प्रदेश मन्त्रिपरिषद्मा … पूरा पढ्नुहोस् »

पोल्याण्ड लैजाने भन्दै होटलमा बोलाए, २ जना विदेशी नागरिक पक्राउ

काठमाडौं । रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै ठगी गरेको आरोपमा काठमाडौंमा दुई विदेशी नागरिक पक्राउ परेका छन् । पोल्याण्डमा रोजगारीको राम्रो अवसर रहेको भन्दै टिकटकमा विज्ञापन देखेपछि शनिबार काठमाडौंको मोरियट … पूरा पढ्नुहोस् »

बैंक खाता खोल्नदेखि लालपुर्जा जारी गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र लिन थप कसिलो व्यवस्था घोषण गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०।८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति … पूरा पढ्नुहोस् »

सरकारको नीति तथा कार्यक्रममा के छ ? हेर्नुहोस् (पूर्णपाठसहित)

काठमाडौं । मुलुकको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा वार्षिक … पूरा पढ्नुहोस् »

आगामी बजेटमा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश प्राथमिकतामा राखिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा मानव सूचाकांकमा पछि परेका मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्ने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा … पूरा पढ्नुहोस् »