माओवादीसँग पार्टी एकता गरेको एमालेले अहिले किन देख्दैछ लडाकु शिविरमा भएको भ्रष्टाचार ?

काठमाडौं । केही दिनयता माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचार छानबिनको माग तीव्र रूपमा उठिरहेको छ । सर्वसाधारणले लडाकु शिविरमा अर्बौं भ्रष्टाचार भएको र त्यो सबै माओवादीका शीर्ष नेताले अपचलन गरेको … पूरा पढ्नुहोस् »

संसद् भवन जाँदा तामझाम नगर्न राष्ट्रपतिको निर्देशन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् । संघीय संसदका दुवै सदनलाई संबोधन गर्न जाने क्रममा नागरिकलाई सास्ती हुनेगरी ‘तामझाम’को तयारी … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा माओवादीले टुंग्यायो मन्त्री, आजै शपथको तयारी

धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ । संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुग्एिको जानकारी दिए। उनकाअनुसार … पूरा पढ्नुहोस् »

देउवाका छोरा जयवीरसँग शिवानाको इन्गेजमेन्ट

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंहले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन्। उनीहरूले काठमाडौंमा एक समारोहबीच इन्गेजमेन्ट गरेका हुन्। जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन्।को हुन … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी नेता रिजाल पक्राउ

काठमाडौं । भुटानी शरणार्थी नेता नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा टेकनाथ रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार रिजाललाई बिहीबार झापाबाट … पूरा पढ्नुहोस् »

सक्कली भुटानी शरणार्थीका नेता नक्कली भुटानी बनाउँदैः एयरपाेर्टबाट पक्राउ

काठमाडौं । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । उनलाई एयरपोर्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता … पूरा पढ्नुहोस् »

नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक … पूरा पढ्नुहोस् »

ठूला–ठूला भ्रष्टाचारमा प्रमुख दलहरुबीच दलीय सहमति देखिएको लिङ्देनको आरोप

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला–ठूला भ्रष्टाचारमा प्रमुख दलहरुबीच दलीय सहमति देखिएको आरोप लगाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध बिहीबार राप्रपाले काठमाडौँमा आयोजना गरेको विरोध … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरणबारे सदनबाटै तथ्य खोल्ने उद्‌घाेष गरेका ओली कहाँ हराए ?

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीको भुटानी शरणार्थी प्रकरणबारे सदनबाट तथ्य खोल्ने घोषणा गरेकाे केही दिन बित्याे । २८ वैशाखमा पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले शरणार्थी प्रकरणमा संलग्नको तथ्य … पूरा पढ्नुहोस् »

संसदमा प्रचण्डलाई सांसदहरूको प्रश्नको झटारो, केहीको दिए केही नदिई टारे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरूबीचको प्रश्नोत्तर जारी छ । प्रधानमन्त्रीले एक एक सांसदको प्रश्नको जवाफ दिइरहेका छन् । केहीको जवाफ दिएका छन् भने कसैको प्रश्नको जवाफ नदिई … पूरा पढ्नुहोस् »