टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय,पाएनन् सफाइ

काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ । रेशमा चौधरी अब आजिवन नछुट्ने भएका छन् । मंगलबार … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैको दबाब नपर्ने गृहमन्त्रीको दावी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मंगलबार बोल्दै उनले … पूरा पढ्नुहोस् »

जीडीपीमा प्रादेशिक योगदान सार्वजनिक, बागमतीको १९ खर्ब ८१ अर्ब

काठमाडौँ । चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन जीडीपी मा प्रदेशहरुको योगदान अनुमानित तथ्यांक सार्वजनिक भएको छ । मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष सबैभन्दा बढी … पूरा पढ्नुहोस् »

आरजुको नाम जोडिएको नक्कली अडियो तत्काल छानविन गर्न नेविसंघको माग

काठमाडौं । कांग्रेस नेतृ आरजु राणा देउवाको नाम जोडिएर आएको नक्कली अडियो छानविनक गर्न नेविसंघले माग गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ आरजु देउवामाथि आरोप लागेको नक्कली … पूरा पढ्नुहोस् »

नीति तथा कार्यक्रम र बजेटमा सुझाव माग्न प्रधानमन्त्रीले बोलाए १० दलीय बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार १० दलको बैठक बोलाएका छन् । बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारमा बस्ने छ । नीति तथा कार्यक्रम र बजेटमा सुझाव … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण : आज पनि पूर्व गृहमन्त्री खाणको बयान लिइने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग आज पनि बयान लिइने भएको छ । मानब बेचविखान जस्तो जघन्य अपराधमा संलग्न रहेका खाँणलाई प्रहरीले आफ्नै निवासबाट … पूरा पढ्नुहोस् »

इन्टरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएको भन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको भन्दै प्राधिकरणले आफुखी शुल्क नबढाउने निर्देशन दिएको … पूरा पढ्नुहोस् »

आफैँ प्रहरीकहाँ पुगे नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा आफैँ प्रहरीकहाँ पुगेका छन् । शरणार्थी प्रकरणसँग जोडेर मिडियामा आफ्नो नाम आएपछि उनी आफैँ सोमबार साँझ प्रहरी … पूरा पढ्नुहोस् »

‘१० दिन मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी पथान्तरण बन्द हुने’

काठमाडौँ । यही जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ उपत्यका खानेपानी … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभामा टोपबहादुर पक्राउको सूचना, सांसद पद स्वत: निलम्बनमा

काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा बैठकमा पढेर सुनाएका छन् । सभामुख देवराज घिमिरेले ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा रायमाझीलाई जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »