संसदमा आरजु देउवाले भनिन्– फेक अडियोले मेरो चरित्र हत्या भयो, सत्यतथ्य परीक्षण होस्

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमार्फत … पूरा पढ्नुहोस् »

पूर्वगृहमन्त्री खाँणको बयान नसकिएपछि पुनः भोली पनि….

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा पक्राउ परेका आरोपि पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ । … पूरा पढ्नुहोस् »

संसदमा उठ्यो नक्कली शरणार्थी प्रकरणको विषय, शीर्ष नेताको भेटप्रति आपत्ति

काठमाडौं । संसदमा नक्कली शरणार्थी प्रकरणबारे सांसदहरूले प्रश्न उठाएका छन् । सोमबारको बैठकमा विशेष र शून्य समयमा बोल्दै सांसदहरूले यो प्रकरणबारे आ–आफ्नो धारणा राखेका छन् । माओवादी सांसद माधव सापकोटाले … पूरा पढ्नुहोस् »

रेशम चौधरीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ, आजै फैसला आउने सम्भावना

काठमाडौं । रेशम चौधरीविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार पेसी परेको हो । टीकापुर घटनासम्बन्धी चौधरीसहितविरुद्धको उक्त मुद्दा … पूरा पढ्नुहोस् »

बयानका लागि सरकारी वकिल कार्यालयमा बालकृष्ण खाण

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ । काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई बयानका … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणमा भ्रष्ट नेताको पक्षमा ओली उभिनुको भेद खुल्दै

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपी ओलीको बेचैन विस्तारै खुल्दै गएको छ । ओली प्रधानमन्त्री हुँदा गृहमन्त्री रामबहादुर थापा बादल थिए । त्यसबेला नक्कली भुटानी शरणार्थी बनाई अमेरिकामा … पूरा पढ्नुहोस् »

सुर्तीजन्य पदार्थमा कर बढाई गरिबको निःशुल्क उपचार गर्छौं ः स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले गरिबले अस्पतालमा … पूरा पढ्नुहोस् »

एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह … पूरा पढ्नुहोस् »

शीर्ष नेताको बैठकबाट माधव नेपाल ‘आउट’

काठमाडौं । केही समययता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लगातार बैठक बसिरहेको छ । दुई–तीन दिनमा तीन शीर्ष नेताबीच … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार ४ दिनका लागि म्याद थपको … पूरा पढ्नुहोस् »