नक्कली भुटानी शरणार्थी प्रकरण : म्याद थपका लागि पूर्वगृहमन्त्री खाँणसहित अभियुक्तहरु अदालतमा

काठमाडौं । आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित अन्य टोलीलाई पेश गरेको छ । पक्राृउ परेका आरोपितहरुको अनुसन्धानको प्रक्रिया अझ नसकिएपछि प्रहरीले … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजूको नाम जोडिएपछि तरुण दलको आपत्ति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसको केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाको नाम जोडिएपछि नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले आपत्ति जनाएको छ । तरुण दलका अध्यक्ष … पूरा पढ्नुहोस् »

पार्टी कहिल्यै पुरानो हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टी कहिल्यै पुराना नहुने बताएका छन् । अहिले नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत भविष्यको काम गर्ने … पूरा पढ्नुहोस् »

एमाले केन्द्रीय कमिटी बैठकद्वारा १६ प्रस्ताव पारित

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक शनिबार सम्पन्न भएको छ । केन्द्रीय कार्यालयमा तीन दिनसम्म चलेको बैठकले विभिन्न १६ वटा समसामयिक प्रस्तावहरू पारित गरेको छ । बैठकले अस्थिरता … पूरा पढ्नुहोस् »

मेलम्ची खानेपानी आयोजना जेठ १ देखि बन्द

काठमाडौं ।मेलम्ची खानेपानी आयोजनाबाट पानी वितरण कार्य जेठ १ गतेदेखि बन्द हुने भएको छ। मेलम्ची खानेपानी विकास समितिका अनुसार हेडवर्क्स एवं सुरूङको बाँकी मर्मत कार्यका लागि पानी पथान्तरण स्थगित गर्न … पूरा पढ्नुहोस् »

सबैखाले फोहोर निर्मूल पार्छौं: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला व्यवस्थापन सम्बन्धी … पूरा पढ्नुहोस् »

ठूल्ठूला भ्रष्टाचार काण्डका फाइल खोल्न भन्दै लिङ्देनले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । भ्रष्टाचारीले उन्मुक्ति पाउनु हुन्न, ठूल्ठूला भ्रष्टाचार काण्डका फाइल खोल्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर … पूरा पढ्नुहोस् »

एमाले बैठक : शीर्ष नेताको अनुहार अँध्यारो

काठमाडौं । नक्कली शरणार्थी प्रकरणले सबैभन्दा बढी तनावमा एमाले परेको सो पार्टीका शीर्ष नेताहरूको बडी ल्यांग्वेजले संकेत गर्छ । बिहीबारदेखि ललितपुरको च्यासलमा एमाले केन्द्रीय कमिटीको पाँचौं बैठक जारी छ । … पूरा पढ्नुहोस् »

कानुनको सर्वमान्य सिद्धान्त हो– दोषीहरू नछुटुन्, निर्दोषहरु नपरून् : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम सांसद प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाउन आग्रह गरेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि भइरहेको छानविनलाई … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणलाई राजनीतिकरण नगरियोस् : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाउन माग गरेका छन् । शुक्रबार बिहान कांग्रेस नेता सिंहले यस्ता घटनाहरूले राजनीतिमाथि थुप्रै प्रश्नहरू … पूरा पढ्नुहोस् »