आरजुलाई बदनाम गराउन सिंगापुर गएको प्रचार

काठमाडौं । नक्कली शरणार्थी प्रकरणले नेपाली कांग्रेसका नेताहरूको चरित्रमाथि योजनाबद्ध ढंगले आक्रमण सुरु भएको छ । उनीहरूलाई बदनाम गराउन अनेक प्रपञ्च गरिएको छ । यसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी … पूरा पढ्नुहोस् »

बालकृष्ण पक्राउ पर्दा गुरुराजहरू नारायणकाजीको ढोकामा किन ?

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सचिव टेकनारायण पाण्डेको मोबाइलमा भेटिएको म्यासेजका आधारमा प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेर छानबिन अघि बढाइरहेको … पूरा पढ्नुहोस् »

एमालेकै सम्पर्कमा छैनन् टोपबहादुर रायमाझी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आठ दिनदेखि फरार छन् । नेकपा एमालेले पनि उनी पार्टीसँग सम्पर्कमा नरहेको जनाएको छ । एमाले अध्यक्ष … पूरा पढ्नुहोस् »

भारतसहित १८० देशमा जेनेरेटिभ एआई च्याटबट ‘बार्ड’ सुरु गर्ने तयारीमा गुगल, के छ विशेषता?

काठमाडौँ । गुगलको कृत्रिम कुराकानी गर्ने आर्टिफिसिय इन्टेजिलेन्स (कृत्रिम बौद्धिकता) बार्ड भारतसहित १८० भन्दा बढी देशमा सुरु हुने भएको छ । कम्पनीको मुख्य कार्यालय माउन्ट भ्यूमा आयोजित ‘एनुअल डेभलपर कन्फ्रेन्स’ … पूरा पढ्नुहोस् »

दलहरुलाई लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न आयोगको अल्टिमेटम

काठमाडौं । निर्वाचन आयोगले आयोगमा बुझाएको लेखापरीक्षणको प्रतिवेदन सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगका अनुसार आयोगमा पेस गरेका ८२ राजनीतिक दललाई आफ्नो लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक … पूरा पढ्नुहोस् »

धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी,के गर्दै छ निर्णय ?

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बैठक बसिरहेको छ । पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परे पछि उत्पन्न परिस्थितिका … पूरा पढ्नुहोस् »

लडाकु शिविरमा भएको भ्रष्टाचार छानबिन हुने ओलीको संकेत

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले पूर्वमाओवादी लडाकु शिविरमा भएको भ्रष्टाचार छानबिन हुने संकेत गरेका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्ने र … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणमा को–को संलग्न छन भन्नेबारे चार गते बोल्छु : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणले अन्य राजनीतिक घटनाक्रम ओझेलमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली राजनीति गिजोलिएको छ । आममानिसमा यो प्रकरणबाहेक अन्य घटनाक्रममा चासो देखिन छाडेको छ । नेपाली कांग्रेस र एमालेका प्रभावशाली नेताहरू नै मुछिएपछि अब … पूरा पढ्नुहोस् »

आरजु देउवा र मञ्जु खाँणविरुद्धको अनुसन्धान जारी, दोषि ठहरिए पक्राउको तयारी

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै उनकी पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बाटो खुलेको छ । नक्कली भुटानी … पूरा पढ्नुहोस् »