माओवादीबाट एमाले पस्नेमा अब लेखराज भट्ट मात्र काण्डमा जोगिन बाँकी

काठमाडौं । नेकपाकालीन विवादमा माओवादी छाडेर एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूको हरिबिजोग भएको छ । जति माओवादी नेता एमाले प्रवेश गरे, एउटा न एउटा काण्डले सकिँदै गएका छन् । माओवादी … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीलाई ‘डिस्टर्ब’ नगर्ने सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थालेको अनुसन्धानमा डिस्टर्ब गर्न नहुने तीन दलमा सहमति भएको छ । बुधवार सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक उक्त प्रकरणमा उच्च … पूरा पढ्नुहोस् »

निर्दोष डराउनु पर्दैन, दोषी जहाँ गए पनि छोड्दैनौँ : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरु कसैलाई पनि नछोड्ने बताएका छन् । आज (बुधवार) काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् … पूरा पढ्नुहोस् »

पूर्वगृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ ।महान्यायाधिवक्ता दीनमणि पोखरेलका अनुसार पूर्वमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन चार दिनको म्याद लिइएको … पूरा पढ्नुहोस् »

टोपबहादुर पक्राउ पर्न जति ढिला हुन्छ त्यति एमालेको साख जनतामा गुम्दै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सचिव टोपबहादुर रायमाझी कहाँ छन् भन्ने अझै कसैले भेउ पाउन सकेको छैन । प्रहरीले रायमाझी भारतको गोरखपुरतिर रहेको सूचना पाएको छ … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरणमा अहिले सम्म कति जना परे पक्राउ ?

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिवलाई बुधबार बिहान प्रहरीले आफ्नै निवासबाट पक्राउ गरेपछि नक्कली शरणार्थी प्रकरणमा … पूरा पढ्नुहोस् »

अनुसन्धानका लागि खाणलाई जिल्ला प्रहरी परिसर ल्याइयो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ । उक्त घटनाको अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट … पूरा पढ्नुहोस् »

देउवा, ओली र प्रचण्डबीच भेटवार्ता भएको के थियो, बाहिर के आयो ?

काठमाडौं । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको थियो । भेटवार्तामा संसदीय समिति गठन र संवैधानिक परिषद्को कानुनसम्बन्धी छलफल … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? – रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ठूला नेता र तिनका सन्तानलाई छाडियो भने आफ्नो पार्टीले हेरेर मात्रै नबस्ने बताएका छन् । उनले सरकारले … पूरा पढ्नुहोस् »

कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण बुधबार बिहान पक्राउ परेका हुन् । उनी निजी निवासबाट पक्राउ परेका … पूरा पढ्नुहोस् »