झापामा प्रहरीको गोली लागेर २ जना घाइते

काठमाडौं । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपका क्रममा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । मंगलबार साँझ … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् बैठक : विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन दिने निर्णय देखि ४४ सहसचिवको सरुवासम्म

काठमाडौं । सरकारले एकैपटक ४४ जना सहसचिवको सरुवा गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो । तेस्तै सरकारले … पूरा पढ्नुहोस् »

भ्रष्टाचारमा लिङ्ग जोडिदैँन : डा. तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठूला दलहरु लागेको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभाको शून्य बोल्ःदै उनले भनिन,‘ सो … पूरा पढ्नुहोस् »

भ्रष्टाचारविरुद्ध फाइल मात्र होइन फायर खोल्नुपर्छ – विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर नै खोल्नुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको … पूरा पढ्नुहोस् »

प्रदेश खारेज नगरेसम्म अर्थतन्त्रमा सुधार आउन सक्दैन : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकार खारेज नगरेसम्म देशको अर्थतन्त्रमा सुधार नहुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त … पूरा पढ्नुहोस् »

तीन ठूला शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता, के भयो छलफलमा ?

काठमाडौं । राजनैतिक दलका तीन ठूला शीर्ष नेताहरूबीच मंगलबार बिहान झन्डै दुई घण्टा वार्ता भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा तीन नेताबीच संक्रमणकालीन न्याय, नयाँ बजेट र संवैधानिक आयोगसहितका … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महतलाई लहडका योजनाहरू बजेटमा नसमेट्न महामन्त्री शर्माको अनुरोध

काठमाडौं । नेपाली कांग्रेस सांसद विश्प्रकाश शर्माले आगामी आर्थिक वर्षको बजेटमा लहडका योजनाहरू नहाल्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् । विगतका वर्षहरूमा यस्ता धेरै लहडका योजनाहरू हालिएकाले बजेट कार्यान्वयनमा पनि नआएको … पूरा पढ्नुहोस् »

रमेशजंग रायमाझीको असभ्य शब्द संसदीय रेकर्डबाट हट्यो

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा टोपबहादुर रायमाझी सम्पर्कबिहिन भएको विषयलाई लिएर राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको असभ्य शब्द संसदीय रेकर्डबाट … पूरा पढ्नुहोस् »

सांसदको खबरदारी- नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी नजोगाइयोस्

काठमाडौँ । शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्नेमा सांसदले जोड दिएको छ । तर, कुनै पनि बाहनामा छानबिन र दोषीमाथि कारबाही गर्नबाट सरकार पछि हट्न नहुने … पूरा पढ्नुहोस् »

माधव नेपाललाई कमजोर बनाउने खेल सुरु

काठमाडौं । फेरि एकपटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कमजोर बनाउने खेल सुरु भएको छ । त्यो आफ्नै पार्टीका नेताबाट नभई एमाले नेतृत्वबाट हो । माधव नेपाललाई कमजोर नबनाउँदासम्म प्रधानमन्त्री … पूरा पढ्नुहोस् »