सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । सत्तागठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) साँझ ५ बजे बैठक बोलाइएको हो । आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौं । सत्तागठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) साँझ ५ बजे बैठक बोलाइएको हो । आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल … पूरा पढ्नुहोस् »
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पदमा विन्दवासिनी कसांकारलाई स्थापित गर्ने रास्वपाको निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । रास्वपाले कंसाकारलाई प्रतिनिधिसभा सदस्य पदमा स्थापित निर्णय गरेपछि … पूरा पढ्नुहोस् »
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज … पूरा पढ्नुहोस् »
काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले हालको अर्थतन्त्रलाई ‘झारफुक’ गरेर नहुने बताए । सोमबार प्रतिनिधिसभा बैठकमा प्रिबजेटमाथिको छलफलका क्रममा उनले अहिलेको आर्थिक व्यवस्थाले ठूलो परिवर्तन खोजेको बताए । ‘अर्थमन्त्रीले … पूरा पढ्नुहोस् »
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमा कपडा नखोलेको विषयमा स्पस्टिकरण दिएका छन् सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै भ्रष्टाचारको विषयमा संसदमा बोल्नका लागि सभामुखसँग आकस्मिक … पूरा पढ्नुहोस् »
काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहलाई संसदीय नियमावली अनुसार कारबाही गर्ने चेतावनी दिएका छन्। सोमबार बिहान बसेको संसद बैठकमा स्वतन्त्र सांसद सिंह अर्धनग्न बनेपछि सभामुख घिमिरेले सभ्य हुन … पूरा पढ्नुहोस् »
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तीन करोड जनताको जिउ, ज्यानलाई ध्यानमा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा मातहतका पाँचवटै महाशाखाका कर्मचारीलाई निर्देशन … पूरा पढ्नुहोस् »
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै भएको फैसला गरेको छ, तर खोलामाथि रहेको घर जग्गा भने व्यक्तिगत सम्पत्ति भएकाले राज्यले हस्तक्षेप … पूरा पढ्नुहोस् »
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौ रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ । … पूरा पढ्नुहोस् »
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका छन् । जबसम्म ठूला भ्रष्टाचारका फाइल खुल्दैनन् नक्कली शरणार्थी प्रकरण त्यतिकै सामसुम हुने उनको भनाइ छ । … पूरा पढ्नुहोस् »