सांसद अमरेशकुमार सिंहलाई सभामुखले दिए कारबाहीको चेतावनी
काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहलाई संसदीय नियमावली अनुसार कारबाही गर्ने चेतावनी दिएका छन्। सोमबार बिहान बसेको संसद बैठकमा स्वतन्त्र सांसद सिंह अर्धनग्न बनेपछि सभामुख घिमिरेले सभ्य हुन … पूरा पढ्नुहोस् »
















