एमाले केन्द्रीय कमिटी बैठक अब झापामा होइन काठमाडौंमै बस्ने

काठमाडौं । एमालेले आगामी वैशाख २८–३० गतेसम्म झापामा हुने केन्द्रीय कमिटीको बैठक काठमाडौंमा सारेको छ । परिवर्तित राजनीतिक अवस्थाका कारण एमालेले आइतबार झापामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक सोही मितिमा … पूरा पढ्नुहोस् »

अग्निपरीक्षामा अर्थमन्त्री महत : बिग्रिएको अर्थतन्त्र सुधार गर्ने चुनौती

काठमाडौं । संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । यो अधिवेशनमा बजेटबारे छलफल हुनेछ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त … पूरा पढ्नुहोस् »

वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने बताए । बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)ले आज … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न खुट्टा कमाउनु हुँदैन : अध्यक्ष नेपाल

मोरङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त … पूरा पढ्नुहोस् »

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज आइतबारबाट सुरु हुने संसद् अधिवेशनअघि एमालेले दलको बैठक बोलाएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले दिउँसो … पूरा पढ्नुहोस् »

डा. रिजाल कांग्रेसको केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा डा. मिनेन्द्र रिजाल मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम डा. रिजाललाई … पूरा पढ्नुहोस् »

सरकारमा नजाने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ । यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त … पूरा पढ्नुहोस् »

ओलीको पालामा धेरै भ्रष्टाचार, प्रधानमन्त्रीमाथि कारबाही गर्नुपर्ने माग

काठमाडौं । साढे तीन वर्षे केपी ओली शासनकालमा नेपालमा धेरै भ्रष्टाचार भएको र देशले धेरै वैदेशिक ऋण लिएको शाश्वत सत्य हो । उनकै पालामा यति काण्ड, ओम्नी काण्ड, कोरोनाको सामान … पूरा पढ्नुहोस् »

लुम्बिनीको समग्र विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकतामा दिएको बताएका छन् । उनले भने “ लुम्बिनीको समग्र विकासका लागि सरकारले … पूरा पढ्नुहोस् »

अबदेखि मिटरब्याज लिने व्यक्तिलाई सात वर्षसम्मको जेल सजाय, ७० हजार जरिवाना

काठमाडौं । सरकारले मिटरब्याजलाई अपराधको कसुर ठहर गर्दै कानुन बनाएको छ । सरकारले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश राजपत्रमा प्रकाशन गर्दै मिटरब्याज लिने व्यक्तिलाई सात वर्षसम्म कैद … पूरा पढ्नुहोस् »