आखीर रविलाई प्रधानमन्त्री पद बाँड्यो कसले ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बिहीबार सिंहदरबार पुगे । दुवै नेताबीच एक घन्टा कुराकानी भयो । नक्कली शरणार्थी प्रकरणमा आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीसहित … पूरा पढ्नुहोस् »

गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन् । २५६७ औं बुद्ध जयन्तीको … पूरा पढ्नुहोस् »

२५६७ औँ बुद्धजयन्ती लुम्बिनीमा विशेष समारोहका साथ मनाइदैँ

काठमाडौं । २५६७ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस आज धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । बुद्धजयन्ती तथा लुम्बिनी दिवसका … पूरा पढ्नुहोस् »

स्वास्थ्यमन्त्री बस्नेतको पहिलो निर्णय, स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलमा मृगौला प्रत्यारोपणको जटिल शल्यक्रियामा सफलता

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् । फरक ब्लडग्रुपको व्यक्तिलाई फरक ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त मृगौला … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको तर्फबाट नवनियुक्त ३ मन्त्रीले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट नवनियुक्त ३ मन्त्रीले आज बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा शपथ गराएका हुन् … पूरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् । गत १४ गते नियुक्त भएर १५ गते शपथ लिएका पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् … पूरा पढ्नुहोस् »

ओली भएसम्म कोही भ्रष्टाचारी कारबाहीमा पर्दैनन्

काठमाडौं । एमाले अध्यक्ष केपी ओली आफूलाई इमान्दार, विकासवादी, मितव्ययी नेता भनेर प्रचार गर्न खप्पिस छन् । तर उनले सधैं भ्रष्टाचारी र विवादास्पद व्यक्तिलाई जोगाउँदै आएको इतिहास छ । आफैं … पूरा पढ्नुहोस् »

निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्कन दिन नहुने टिप्पणी गरेका छन् । सिंहदरबारमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्तापछि पत्रकारहरूसँग संक्षिप्त … पूरा पढ्नुहोस् »

ओलीसँगको कुराकानीमा प्रचण्डले रोक्न नसकेको हाँसो

काठमाडौं । आमनिर्वाचनमा जम्मा ३२ सिट जितेको माओवादीले अहिले केन्द्रदेखि प्रदेशसम्म सरकार सञ्चालन गरिरहेको छ । ८८ सिट भएको कांग्रेस र ७८ सिट भएको एमालेलाई बाइपास गर्दै माओवादीका अध्यक्ष पुष्पकमल … पूरा पढ्नुहोस् »