नेपाली कांग्रेसको तर्फबाट नवनियुक्त ३ मन्त्रीले लिए शपथ
काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट नवनियुक्त ३ मन्त्रीले आज बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा शपथ गराएका हुन् … पूरा पढ्नुहोस् »

















