रास्वपालाई सरकारमा ल्याउनुपर्छ- माधव नेपाल

गोदावर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताएका छन् । आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा … पूरा पढ्नुहोस् »

फौजदारी अभियोग लागेका टोपबहादुरको सांसद पद के हुन्छ ?

काठमाडौं । एमाले सचिव एवं अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा मुछिएका छन् । छोरा सन्दीप रायमाझीले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग डेढ करोडको … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणमा गहिराइमा पुग्ने गरी अनुसन्धान भइरहेको छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणबारे प्रहरीले गहिराइमा पुग्ने गरी अनुसन्धान भइरहेको बताएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर … पूरा पढ्नुहोस् »

गगनले भने– ठगी गिरोहको भिआइपी जालो उजागर हुँदै गएको छ, कोही नछुटून्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय भएको बताउँदै अझै गहिरोसँग अनुसन्धान गर्न र कसैलाई नछोड्न माग गरेका छन् । शरणार्थी प्रकरणमा … पूरा पढ्नुहोस् »

बादलकी पत्नी नैनकला र अख्तियार प्रमुख राई अनुसन्धानको घेरामा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालका ठूला र उच्चपदस्थ व्यक्तिहरूको मुखुण्डो उतारिदिने देखिएको छ । आठ सय ७५ जना नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका व्यक्तिहरू धमाधम पक्राउ … पूरा पढ्नुहोस् »

सरकारलाई चाँडै पूर्णता दिने गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारलाई चाँडै पूर्णता दिने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको बैठकले सरकारलाई चाँडै पूर्णता दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्धारा संसदको बजेट अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २० वैशाखका लागि संघीय संसदको दुवै सदनका अधिवेशन आह्वान गरेका छन् । २४ वैशाख आइतबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान भएको संघीय संसद सचिवालयका … पूरा पढ्नुहोस् »

गुरुङ कानुन, बस्नेत स्वास्थ्य र लिम्बू युवा तथा खेलकुद मन्त्री नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका तीनजनालाई मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सिफारिसमा राष्ट्रपति पाैडेलले मन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्रीले कांग्रेसको तर्फबाट धनराज गुरुङलाई … पूरा पढ्नुहोस् »

सरकारले किक्रेट खेलाडीलाई जनही ६ लाख दिने

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद बैठकले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ । सरकारले खेलाडीलाई जनही ६ लाख … पूरा पढ्नुहोस् »

बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरेको हो । बजेट अधिवेशन वैशाख २४ गते … पूरा पढ्नुहोस् »