दार्चुला हिम पहिरो अपडेटः दुई महिलासहित तीन जनाको शव भेटियो

काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्र्पकबिहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा सङ्कलकमध्ये … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईविरुद्ध दुरुत्साहन मुद्दा चल्न सक्ने, सिबिफिनले दियो यस्तो चेतावनी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई विवादै विवादमा तानिएका छन् । बैंक तथा वित्तीय संस्थासँग साढे पाँच अर्बभन्दा बढी ऋण लिएर तिर्न आनाकानी गरेका उनीविरुद्ध फेरि अर्को मुद्दा लाग्ने देखिएको … पूरा पढ्नुहोस् »

कांग्रेसका नेता एवम् पोल्ट्री व्यवसायी कँडेल मृत फेला

चितवनका नेपाली कांग्रेसका नेता एवम् पोल्ट्री व्यवसायी शंकर कँडेल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकस्थित आफ्नो अफिसको कोठाभित्र कँडेल झुण्डिएको अवस्थामा फेला परेका … पूरा पढ्नुहोस् »

आज विश्व प्रेस स्वतन्त्रता दिवसः बिभिन्न कार्यक्रम गरी मनाइदै

काठमाण्डौं । आज मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । पूर्ण प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रता नखोसियोस् भन्ने उद्देश्यसहित बिभिन्न कार्यक्रम गर्दै नेपालसहित विश्वभर मनाइदै छ … पूरा पढ्नुहोस् »

मिटरब्याजको समस्या सम्बोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई समाधानका लागि मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्न लागिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा … पूरा पढ्नुहोस् »

रविका दुवै घनिष्ट साथीको मृत्यु ‘रहस्य’ मै

काठमाडौं । ‘नेपाल गए कपाल सँगै, वर्मा गए कर्म सँगै’ भन्ने उखान चर्चित छ । यो उखान यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जीवनमा ठ्याक्कै चरितार्थ भएको छ । … पूरा पढ्नुहोस् »

रवि लामिछानेका गाडी चालक थापाको निधन, प्रहरीले पत्ता लगाउन सकेन छतबाट खस्नुको कारण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको मंगलबार दिउँसो साढे १ बजे निधन … पूरा पढ्नुहोस् »

सरकारलाई प्रश्न– देशभरि भ्युटावर बनाउने पैसाले एउटा राम्रो क्रिकेट रंगशाला बनाउन सकिन्नथ्यो ?

काठमाडौं । विश्वको उच्च शिखर सगरमाथा अनि आठ हजारभन्दा उच्च १४ वटा शिखरमध्ये आठवटा नेपालमै पर्छन्। नेपाल एक पहाडी परिवेशमा अवस्थित देश हो, जहाँ भ्युटावरको आवश्यक नै पर्दैन। नेपालमा यस्तो … पूरा पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्दा ५३ प्रदेशसभा सदस्यले पक्षमा र २९ जनाले विपक्षमा … पूरा पढ्नुहोस् »

नेपाललाई एसीसी प्रिमियर कपको उपाधि, एसिया कपमा छनोट

काठमाडौं । घरेलु टोली नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । यससँगै नेपाल एसिया कपमा … पूरा पढ्नुहोस् »