नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बादलका सल्लाहकार पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो । उनलाई सुनाकोठी, ललितपुरवाट पक्राउ गरिएको … पूरा पढ्नुहोस् »

मौसम बिभागले भन्यो- आजकाे बर्षाले खेलकुद र हवाई क्षेत्र प्रभावित हुन सक्छन्

काठमाडौं । आज दिनभरी जसो पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायत प्रभावमा पर्ने भएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पर्ने पानीले खेलकुद र हवाई … पूरा पढ्नुहोस् »

नेपाल र यूएईबीचको फाइनलमा दर्शकले निःशुल्क हेर्न पाउने

काठमाडौं । एसीसी प्रिमियर कप वर्षाका कारण ‘रिजर्भ डे’मा सरेकोको फाइनल खेलका लागि दर्शकले त्रिवि क्रिकेट मैदानमा निःशुल्क प्रवेश पाउने भएका छन् । सोमबार भएको नेपाल र युनाइटेड अरब इमिरेट्स … पूरा पढ्नुहोस् »

डाक्टरको परामर्श शुल्क बढाइयो

काठमाडौं । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिनको बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो । आगामी जेठ १ गतेदेखि अस्पतालको बहिरंग ओपीडी शुल्क … पूरा पढ्नुहोस् »

नेपाल र युएईको खेल हेर्न भोलि टिकट नचाहिने

काठमाडौं । एसीसी प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका … पूरा पढ्नुहोस् »

नेपाल र युएईबीचको फाइनल खेल भोलिसम्मका लागि स्थगित

काठमाडौँ । नेपाल र युएईबीचको आज भइरहेको एसीसी प्रिमियर कपको फाइनल खेल भोलिसम्मका लागि स्थगित भएको छ । टियु क्रिकेट मैदानमा लगातार वर्षा भइरहेपछि बाँकी खेल मंगलबारसम्मका लागि स्थगित गरिएको … पूरा पढ्नुहोस् »

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् । आज (सोमबार) बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले संसदीय दलको नेतामा सभापति … पूरा पढ्नुहोस् »

फरार एमाले सांसद लक्ष्मी कोइरी निलम्बनमा पर्ने, प्रहरीले पठायो पत्र

काठमाडौं । फौजदारी अभियोग लागेका फरार एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा पर्ने भएका छन्। नयाँ प्रतिनिधिसभा नियमावली बनेपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको सूचना आइतबार संसद् सचिवालयमा पुनः … पूरा पढ्नुहोस् »

अझै रोकिएन पानी, क्रिकेट मैदान ढाकियो पालले

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ । लगातारको झरीले खेल प्रभावित बनेको हो । अहिले त्रिवि क्रिकेट मैदान पालले पूरै ढाकिएको … पूरा पढ्नुहोस् »

पूर्वराजा शाहको असन्तुष्टिपछि राप्रपा शीर्ष नेताको बोल्ती बन्द

काठमाडौं । गत चैत ८ गते पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित हिमालय टी गार्डेनमा रहेको आफ्नो दरबारमा थिए । टी गार्डेन पूर्वराजाकै स्वामित्वमा रहेको छ । जसले विगत १८ वर्षदेखि सरकारलाई … पूरा पढ्नुहोस् »