अदालतको आदेश भन्दै अयोग्य लडाकुलाई दुई लाख दिने प्रचण्डको संकेत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जुनसुकै हालतमा पनि अयोग्य लडाकुलाई जनही दुई लाख दिने मनस्थितिमा पुगेका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले अयोग्य लडाकुलाई पैसा दिनेबारे कुनै निर्णय नभएको र … पूरा पढ्नुहोस् »

ओलीलाई राजेन्द्र लिङ्देनको कटाक्ष, विदेशी एजेन्डाको भरिया बन्नु भन्दा मूर्ख र फटाहा नै ठीक

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राजतन्त्र मान्ने जति फटाहा र मूर्ख भएको आरोप लगाएपछि अहिले उनको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध र आलोचना भइरहेको छ । खासगरी राप्रपा कार्यकर्ता र … पूरा पढ्नुहोस् »

वर्षाले खेल फेरी रोकियो,खेल हुन नसकेमा नेपाल एशिया कपमा छनौट हुने

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ । यसैक्रममा अहिले खेल वर्षाले रोकिएको छ । बर्षाले खेल रोकिनु अघिसम्म युएईले २७.३ ओभर खेलेर … पूरा पढ्नुहोस् »

स्वदेश फर्किएपछि चन्द्र भण्डारीले आगलागी सुरक्षाबारे पाठ्यक्रममै राख्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आगलागी सुरक्षाको विषयमा पाठ्यक्रममै समावेश गर्नुपर्ने बताएका छन् । भारतको मुम्बईस्थित नेसनल बर्न अस्पतालमा उपचार गराएर आइतबार साँझ स्वदेश फर्किएका भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलमा आइभिएफ प्रविधिबाट ५२ वर्षेले जन्माइन जुम्ल्याहा सन्तान

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको आइभिएफ सेन्टरमा उपचार गराइरहेकी महिनावारी सुकेको ५ वर्षपछि काठमाण्डौकी एक ५२ वर्षीया महिला आइभिएफ प्रविधिबाट जुम्ल्याहा सन्तान जन्माउन सफल भएकी छिन् । बढ्दो उमेर … पूरा पढ्नुहोस् »

निरा पाण्डे हत्या प्रकरण : भाँडा रोजिसकेपछि पैसा लिएर आउँछु भनेर बाहिरिएका थिए आरोपी

काठमाडौं । काठमाडौं कपनस्थित सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्या आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई सार्वजनिक गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर पाण्डेको हत्यामा … पूरा पढ्नुहोस् »

बैंकहरुले डलर खरिद बिक्री गर्दा सेवा शुल्क लिन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर खरिद बिक्री गर्दा बैंकहरुले सेवा शुल्क लिन पाउने भएका छन् । एकीकृत परिपत्र २०७९ संशोधन जारी गर्दै राष्ट्र बैंकले मालवस्तु बाहेक अन्य आयातको … पूरा पढ्नुहोस् »

सांसद तथा कांग्रेस नेता भण्डारी आज स्वदेश फर्किदैँ

भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी आज स्वदेश फर्कनुहुने भएको छ । गएको फागुन ३ गते आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा गम्भीर … पूरा पढ्नुहोस् »

राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किँदै

काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि आज् स्वदेश फर्कदै हुनुहुन्छ । नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज राति साढे … पूरा पढ्नुहोस् »

रवि लामिछानेलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाइ सरकारमा सहभागि हुन आग्रह गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेट … पूरा पढ्नुहोस् »