रक्षामन्त्री र महावीर पुनको छलफल सकियो

काठमाडौं । सरकार र माइतीघर मण्डलामा धर्नामा बसेका महावीर पुनबीच औपचारिक रुपमै वार्ता हुने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गत शुक्रबारदेखि माइतीघरमा धर्नामा बसेका पुनलाई सिंहदरबारमा बोलाएर … पूरा पढ्नुहोस् »

महावीर पुनले भने– सरकारसँग वार्ता सकारात्मक छ, हाम्रो माग पूरा हुन्छ भन्ने लागेको छ

काठमाडौं । वैज्ञानिक महावीर पुनले सरकारसँग वार्ता सकारात्मक छ रहेकाले आफूहरूको माग पूरा हुने विश्वास गरेका छन् ।आइतबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासँग भएको वार्ता सकारात्मक भएकाले आफ्ना माग … पूरा पढ्नुहोस् »

काठमाडौँका विद्यालयको ‘नाम र काम’माथि महानगरको निगरानी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयको नाममाथि निगरानी सुरु गरेको छ । मेयर बालेन शाहले संस्थागत विद्यालयको नाम र काममाथि निगरानी सुरु गरिएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत महानगरपालिका … पूरा पढ्नुहोस् »

कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा

काठमाण्डौं । एसिसी प्रिमियर कपको कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाले प्रभावित सेमिफाइनलमा खेलमा कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा पुगेको छ । उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। मुलपानी मैदानमा … पूरा पढ्नुहोस् »

रास्वपा संसदीय दलका नेताबाट अर्यालले दिए राजीनामा

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेताबाट उपसभापति डोलप्रसाद अर्यालले राजीनामा दिएका छन्। शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन्। संसदीय दलको … पूरा पढ्नुहोस् »

अयोग्य लडाकूलाई २ लाख दिने निर्णयविरूद्ध प्रधानमन्त्रीको पुत्ला दहन

काठमाण्डौं । सरकारले अयोग्य लडाकूलाई २ २ लाख दिने निर्णयविरूद्ध नेकपा एमाले निकट भ्रातृसंगठन राष्ट्रिय युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ। शनिबार अपरान्ह काठमाडौंको नयाँ बानेश्वरमा … पूरा पढ्नुहोस् »

राष्ट्रपति उतै बस्दा प्रचण्डको भारत भ्रमण अनिश्चित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको तयारी थालेको दुई महिना बितिसक्यो । तर अहिलेसम्म भारतबाट औपचारिक निम्तो आएको छैन । एमाले सरकारबाट बाहिरिएलगत्तै प्रचण्डले भारत भ्रमणमा जाने अभिव्यक्ति … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महतले भने– अयोग्य लडाकुलाई दुई–दुई लाख दिने निर्णय अर्थ मन्त्रालयले गरेको छैन

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले माओवादीका अयोग्य लडाकुलाई दुई–दुई लाख दिने निर्णय अर्थ मन्त्रालयले नगरेको बताएका छन् । उनले यस विषयमा आफू जानकार नभएको पनि स्पष्ट पारेका छन् । एमाले … पूरा पढ्नुहोस् »

एमालेले किन आज गर्दै छ आकस्मिक रूपमा पत्रकार सम्मेलन ?

काठमाडौं । एमालेले शुक्रबार आकस्मिक रूपमा पत्रकार सम्मेलन गर्ने भएको छ । देशको शान्ति सुरक्षालगायत समसामयिक विषयमा पार्टीका धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको एमाले प्रचार तथा प्रकाशन विभाग … पूरा पढ्नुहोस् »

रवि लामिछाने र स्वर्णिम वाग्लेले दिए सांसदको शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र डा.स्वर्णिम वाग्लेले प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् । शुक्रबार दिउँसो सभामुख देवराज घिमिरेले लामिछाने र वागलेलाई संसद् सचिवालयमा पद तथा गोपनीयताको … पूरा पढ्नुहोस् »