वामदेव गौतम र नारायणकाजी श्रेष्ठको सांसद पद खारेज हुने सम्भावना कति ?

काठमाडौं । वामदेव गौतमको राष्ट्रिय सभा सदस्यको योग्यतामाथि प्रश्न उठाएर दायर भएको रिटमा सर्वोच्च्च अदालतले बहस नोट मागेको छ । सर्वोच्चको संवैधानिक इजलासमा बुधबार भएको सुनुवाइपछि बहस नोट झिकाउने आदेश … पूरा पढ्नुहोस् »

एसीसी प्रिमियर कपको अन्तिम २ खेल आज, नेपालले कतारसँग खेल्दै

काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कपको समूह चरणका अन्तिम दुई खेल आज हुँदैछ । जसमा समूह ए मा रहेको घरेलु टोली नेपालले कतारसँग खेल्नेछ भने समूह बी मा हङकङ … पूरा पढ्नुहोस् »

३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज

काठमाडौं । नेपाल सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति पाएका तर … पूरा पढ्नुहोस् »

बालेनले काठमाडौंमा कर्मचारी र हर्कबाट धरानका जनप्रतिनिधिमा आतंक सिर्जना

काठमाडौं । दुई स्वतन्त्र मेयरका कारण अहिले काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकामा आतंक सिर्जना भएको छ । काठमाडौंका मेयर बालेन्द्र साहले कर्मचारी र धरानका मेयर हर्कराज राई साम्पाङले जनप्रतिनिधिमा आतंक … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलको छातीबाट दोस्रोपटक निकालियो पानी, रोग के हो ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको हाल भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ । शिक्षण अस्पतालमा तीनपटकसम्म भर्ना भएर उपचार गराएका पौडेललाई थप उपचारका लागि चिकित्सकहरूले विदेश लैजान सिफारिस … पूरा पढ्नुहोस् »

माओवादीले मुख्यमन्त्री मागेपछि गण्डकीमा सरकार गठनमा किचलो

काठमाडौं । गण्डकी प्रदेशमा माओवादी केन्द्रकाकै कारण सरकार गठनमा अन्योल देखिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दलहरूलाई नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ४ बजेसम्मको समय दिएका छन् … पूरा पढ्नुहोस् »

डढेलोले वन सखाप, स्वास्थ्य खराब

लुम्बिनी । बुटवल उपमहानगरपालिका–१२ निवासी दीनानाथ पोखरेल बिहानी हिँडाइमा निस्कन्छन् । नियमित घरबाट करिब तीन किलोमिटर राजमार्ग उत्तरमा पर्ने जङ्गल छेउछाउको भित्री सडकमा बिहानी हिँडाइ गर्ने उनलाई आजभोलि केही असहज … पूरा पढ्नुहोस् »

सर्वेन्द्र खनाल र रमेश खरेल पाँच महिनौ दुईचोटि हारेर राखे रेकर्ड

काठमाडौं । नेपाल प्रहरीका दुई पूर्वअधिकृत सर्वेन्द्र खनाल र रमेश खरेल उपनिर्वाचनमा पनि लज्जास्पद पराजय बेहोरेका छन् । पाँच महिनामै दुई दुईचोटि पराजित भएर रेकर्ड राखेका पूर्वआईजी खनाल र पूर्वडिआइजी … पूरा पढ्नुहोस् »

सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने, मन्त्रिपरिषदले के–के गर्‍यो निर्णय ?

काठमाडौं । सरकारले काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ । आज (मंगलबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको भौतिक … पूरा पढ्नुहोस् »

उपनिर्वाचनले रवि लामिछानेमा जगाइदियो महत्वाकांक्षा

काठमाडौं । कहिलेकाहीँ गलत निर्णयले पनि फाइदा हुन्छ भन्ने सटिक उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जीवनमा घटेको छ । मंसिर ४ गतेको निर्वाचनमा रविले पुरानै नागरिकता प्रयोग गरेर … पूरा पढ्नुहोस् »