चितवनमा कांग्रेसको नियति, रेनु दाहालले जितिरहने, कांग्रेस उम्मेदवार हारिरहने

काठमाडौं । नेपाली कांग्रेस अब चितवनबाट मासिने खतरा बढेको छ । मंसिर ४ को आमनिर्वाचन र वैशाख १० गतेको उपनिर्वाचनको परिणामले कांग्रेस अब चितवनमा बलियो शक्ति रहेन । कांग्रेसको परम्परागत … पूरा पढ्नुहोस् »

५४ हजार मतसहित रवि लामिछाने विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । वैशाख १० गते खसेको ७८ हजार २७७ मा रविले ५४ … पूरा पढ्नुहोस् »

तनहुँ-१ बाट निर्वाचित वाग्लेको दमौलीमा निस्कियो विजयी र्‍याली

तनहुँ । तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्वर्णिम वाग्लेले प्रमाणपत्र ग्रहण गरेका छन् । मंगलबार बिहान एक कार्यक्रमका बीच मुख्य निर्वाचन कार्यालयले वाग्लेलाई विजयी भएको प्रमाणपत्र … पूरा पढ्नुहोस् »

संसदमा रवि लामिछाने ‘इन’, ढाकाकुमार ‘आउट’

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्न भन्दै दुई करोड रुपैयाँ घुस माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको पद आज खुस्किने भएको छ । सभामुख देवराज घिमिरेले मंगलबार … पूरा पढ्नुहोस् »

रविले भने– भ्रष्टाचारको विषयमा छानबिन गर्न सरकारले चासो देखाएन, समर्थन फिर्ता हुनसक्छ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएका छन् । उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार रहेका लामिछानेले जित नजिक पुगेका छन् । … पूरा पढ्नुहोस् »

स्वर्णिम वाग्लेले भने- जनताले दिएको मतको गुन विकास गरेर तिर्नेछु

काठमाडौं । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् । निर्वाचित भएको प्रमाणपत्र ग्रहण … पूरा पढ्नुहोस् »

मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष र वडा अध्यक्षको नागरिकता विवादमा

काठमाडौं । ‘व्यक्ति एउटै, नागरिक दुई देशको ।’ यस्तो कुरा पटकपटक सुनिएकै हो । यसैक्रममा रूपन्देहीको मर्चवारी गाउँपालिका उपाध्यक्ष र सोही गाउँपालिका वडा नं ५ का वडा अध्यक्षमाथि नेपाल र … पूरा पढ्नुहोस् »

एमालेले लेखासहित तीन संसदीय समितिमा सभापति पाउने, संवैधानिक परिषद् विधेयक संसदबाट पास गर्ने

काठमाडौं । प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच संघीय संसदका संसदीय समिति गठनका विषयमा मोटामोटी सहमति भएको छ । सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको तीन दलको शीर्ष … पूरा पढ्नुहोस् »

तनहुँ- १ अपडेट: स्वर्णिम वाग्ले ६८ सय मतले अगाडी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाएका छन् । अहिलेसम्म ३१ हजार २१९ मत गणना गरिएको छ र रास्वपाका स्वर्णिम वाग्ले … पूरा पढ्नुहोस् »

तनहुँ १ मा माओवादीले लियो कांग्रेससँग बदला

काठमाडौं । माओवादी अहिले सत्तारुढ गठबन्धनको ठूलो दल हो । सरकारको नेतृत्वसमेत माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । उपनिर्वाचनमा प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हेलिकोप्टर चढेर … पूरा पढ्नुहोस् »