नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ । मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदी अरबबीचको खेल … पूरा पढ्नुहोस् »

उपनिर्वाचनको समीक्षा गर्दै देउवाले भने, कांग्रेस क्रिटिकल अवस्थामा पुग्यो, एकताबद्ध हुन जरुरी छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको विश्लेषण गरेका छन् । उपनिर्वाचनको प्रारम्भिक परिणामले पार्टीसामु चुनौती खडा भएको र चौतर्फी आक्रमण भएको उनको … पूरा पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएनन्, नयाँ सरकार बनाउने तयारी

काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री लिला गिरी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । विश्वासकाे मत नपाएपछि गिरी नेतृत्वकाे सरकार ढलेकाे छ । सरकारमा रहेका माओवादीसहितका आठ दलले … पूरा पढ्नुहोस् »

तनहॅु १ मा भोलिसम्म नतिजा आइसक्ने, बारा २ मा मतगणना सुरु

काठमाडौं । तनहुँ १ को उपनिर्वाचनको मंगलबारसम्म नतिजा आइसक्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले हालसम्म ४० प्रतिशत मत गनिसकेकाले मंगलबार दिउँसोसम्म नतिजा आइसक्ने जानकारी दिए । तनहुँमा … पूरा पढ्नुहोस् »

उपनिर्वाचनको परिणामले मध्यावधि चाहेको एमालेलाई ठूलो धक्का

काठमाडौं । अहिले जुन ढंगले तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन् । यसले एमाले अध्यक्ष केपी ओलीको मध्यावधिको चाहनामा ठूलो धक्का लागेको छ … पूरा पढ्नुहोस् »

उपनिर्वाचन : तीन वटै क्षेत्रमा आजैदेखि मतगणना हुने सम्भावना

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचन तीन वटै क्षेत्रमा मतदान सम्पन्न भएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो । निर्वाचन आयोगका … पूरा पढ्नुहोस् »

चितवनमा ५५, बारामा ४८ र तनहुँमा ४५ प्रतिशत मत खस्यो

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा तीनवटा निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार चितवनमा ४५ प्रतिशत मत खसिसकेको छ । यो नतिजा अपराह्‍न पौने ४ बजेसम्मको हो । यसैगरी … पूरा पढ्नुहोस् »

तीन वटै क्षेत्रमा ४५ प्रतिशत मतदान सम्पन्न

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा तीन वटै क्षेत्रमा दिउँसो २ बजेसम्म करिब ४५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार चितवन क्षेत्र नं २ मा करिब … पूरा पढ्नुहोस् »

रास्वपाले माफी मागेपछि चितवनको कमलकुसुम केन्द्रमा रोकिएको मतदान सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उलंघन गरेको स्वीकार गरेर माफी मागेर निर्वाचन आयोग पठाउने सहमति पछि नयाँ किरण माविमा निर्वाचन सुचारु हुने भएको छ । भरतपुर महानगरपालिका वडा … पूरा पढ्नुहोस् »

उपनिर्वाचन: कुन क्षेत्रमा कति प्रतिशत खस्यो मत ?

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा तीन वटा निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । हालसम्म बारा–२ मा २५ प्रतिशत मतदान … पूरा पढ्नुहोस् »