ओलीका लागि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस संसदीय समितिमा बार्गेनिङ टुल्स

काठमाडौं । फेरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटघाट बाक्लिन थालेको छ । विपक्षी दलका नेता संवैधानिक परिषदको पदेन सदस्य हुने भएकाले पनि प्रधानमन्त्री प्रचण्डले ओलीसँग … पूरा पढ्नुहोस् »

बालेन शाहले बुझाए उच्च अदालत पाटनमा लिखित जवाफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूसहित विरुद्ध परेको रिट खारेजभागी रहेको दाबी गर्दै लिखित जवाफ पेस गरेका छन् । सुकुम्बासीवस्ती हटाउने सूचनाको विरूद्धमा बालेनसहित चारजनाविरुद्ध उच्च अदालत … पूरा पढ्नुहोस् »

सन्दीपले तोडे रसिद खानको रेकर्ड, ४२ खेलमा लिए १०० विकेट

काठमाडौं । सन्दीप लामिछानेले बिहीबार आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो एक विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् । एसीसी प्रिमियर कपमा शुक्रबार ओमानका अलि साफिकको विकेट लिएर उनले नयाँ … पूरा पढ्नुहोस् »

नेपालको कीर्तिमानी ब्यार्टिग, ओमानविरुद्ध तीन सय ११ रनको लक्ष्य

काठमाडौं । एसिसी प्रिमियर लिगअन्तर्गत नेपालले ओमानविरुद्ध कीर्तिमानी रनको तीन सय ११ लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार त्रिवि खेल मैदानमा निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै नेपालले कीर्तिमानी सर्वाधिक … पूरा पढ्नुहोस् »

प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ … पूरा पढ्नुहोस् »

प्रचण्ड चुनावी प्रचारमा हिँडेपछि रास्वपा सरकारमा आउने ढोका बन्द

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चुनावी प्रचारमा हिँडेपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सामेल हुने ढोका बन्द भएको छ । रास्वपा पनि अहिलेकै गठबन्धनमा छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिए … पूरा पढ्नुहोस् »

आजदेखि नयाँ मौसमी प्रणाली विकासको सङ्केत देखिएको मौसमविद्‍को भनाइ

काठमाडौं । बढिरहेको गर्मी र वायु प्रदुषणको कार‌ण जनजीवन प्रभावित भइरहेको बेला आजदेखि नयाँ मौसमी प्रणाली विकासको सङ्केत देखिएको छ । पछिल्लो एक सातादेखि अधिकतम तापक्रम बढेर तराईमा ४० डिग्री … पूरा पढ्नुहोस् »

अर्थमन्त्रीले पौडेल ,पाण्डे ,भट्टलाई विज्ञका रुपमा नियुक्त

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो प्रमुख आर्थिक सल्लाहकारका रुपमा डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन् … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्ले गरेका १५ निर्णय

काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल भारत पेट्रोलियम तथा ग्याँससम्बन्धी संयुक्त कार्य समूहको बैठक आयोजना गर्ने निर्णय गरेको छ । वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते संयुक्त कार्यसमूहको … पूरा पढ्नुहोस् »

पोखराको ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु

पोखरा महानगरपालिका–३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा फोहोर पुर्ने डोजरले च्यापिएर चालकको मृत्यु भएको छ । फोहोर पुर्न प्रगोग गरिएको ग १ ग १३४ नम्बरको डोजरले किचेर बिहीबार साँझ चालक ६० वर्षीय … पूरा पढ्नुहोस् »