प्रचण्डविरुद्ध रास्वपाले हाल्यो उजुरी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले प्रधानमन्त्री प्रचण्डविरुद्ध निर्वाचनको समयमा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएको हो। रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि पौडेलले … पूरा पढ्नुहोस् »

देउवाले भने उपेन्द्रजी मधेशका लागि लड्नुभएको छ, उहाँ नै मधेशको सच्चा नेता हो

काठमाडौं । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव नै मधेशको सच्चा नेता भएको बताएका छन् । बिहीबार बारामा भएको सत्ता गठबन्धनको आमसभालाई सम्बोधन गर्दै देउवाले यादवको प्रशंसा गर्दै मधेश … पूरा पढ्नुहोस् »

कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई भुल्न हुँदैन- विश्वप्रकाश शर्मा

दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट अवसर … पूरा पढ्नुहोस् »

भेरी नदीमा निर्माणाधीन बेलिब्रज भाँचियो, दुईजनाको मृत्यु

काठमाडौं । जाजरकोट र रुकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको छ । तल्लुबगरमा भेरी नदीमाथि बिहीबार बेलिब्रिज जोड्ने क्रममा पुल भाँचिदा दुईजनाको घटनास्थलमै मृत्यु भएको र अन्या … पूरा पढ्नुहोस् »

संसारको सबैभन्दा शक्तिशाली रकेट आज साँझ ७ बजे टेक्सासबाट प्रक्षेपण हुने

काठमाडौं । संसारको सबैभन्दा शक्तिशाली प्रक्षेपण वाहन स्टारशिप आफ्नो पहिलो परिक्रमा परीक्षणको लागि तयार भएको छ । आज अर्थात बिहीबार साँझ ७ बजे बोका चिका, टेक्सासबाट लन्च हुनेछ । स्टारशिपको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई विश्वासको मत दिने रविको पार्टी कसरी विपक्षी दल ?

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको छ । ऊ अहिले सरकारमा नरहे पनि सत्तारुढ गठबन्धनमै छ । उपनिर्वाचनपछि सरकारमा जाने तयारी … पूरा पढ्नुहोस् »

उपचुनावमा केपी ओली किन निष्क्रिय भए ?

काठमाडौं । निर्वाचन आयोगले बिहीबार मध्यरातिदेखि उपनिर्वाचनको प्रचारप्रसारमा रोक लगाएको छ । शुक्रबार बिहान देखि ४८ घन्टे मौन अवधि सुरु हुनेछ । सोही कारण बारा २, चितवन २ र तनहुँ … पूरा पढ्नुहोस् »

मातातीर्थमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

काठमाडौँ । शुक्रबार (आज) वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औँसी । यसदिनलाई आमाको मुख हेर्ने दिनको रुपमा मनाइने गरिन्छ । मातातीर्थ औंसीमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा … पूरा पढ्नुहोस् »

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा … पूरा पढ्नुहोस् »

न्यायालयमा राम्रा न्यायमूर्ति नियुक्त गर्न पूर्णबहादुर खड्कालाई अवसर

काठमाडौँ । नेपालको न्यायपालिका करिब एक दशकदेखि कम्युनिस्टहरूकै पकडमा छ । सरकारमा धेरै समय एमाले, माओवादीलगायत कम्युनिस्ट पार्टी बसेका छन् । नेपाली कांग्रेस पनि सरकारमा गइरहेको छ । तर कानुन … पूरा पढ्नुहोस् »