संसारको सबैभन्दा शक्तिशाली रकेट आज साँझ ७ बजे टेक्सासबाट प्रक्षेपण हुने
काठमाडौं । संसारको सबैभन्दा शक्तिशाली प्रक्षेपण वाहन स्टारशिप आफ्नो पहिलो परिक्रमा परीक्षणको लागि तयार भएको छ । आज अर्थात बिहीबार साँझ ७ बजे बोका चिका, टेक्सासबाट लन्च हुनेछ । स्टारशिपको … पूरा पढ्नुहोस् »














