रामचन्द्रजीलाई राष्ट्रपति बनाएँ, गोविन्दलाई जिताएर पठाउनुस् मन्त्री बनाउँछु : देउवा

दमौली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ–१ बैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने बताएका छन् । बुधबार तनहुँको डुम्रेमा आयोजित … पूरा पढ्नुहोस् »

सभापति देउवाको फोनले कर्णाली मन्त्रिपरिषद विस्तार राेकियाे

सुर्खेत । सिनियार नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै कर्णाली प्रदेशमा कांग्रेसभित्र रडाको मच्चिएपछि कर्णालीमा मन्त्रिपरिषद विस्तार रोकिएको छ । बुधबार ३ बजे हुने भनिएको शपथ अन्तिममा आएर रोकिएको हो … पूरा पढ्नुहोस् »

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु

जनकपुरधाम । महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका १० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती … पूरा पढ्नुहोस् »

तीनवटै निर्वाचन क्षेत्रमा ठूला दलका शीर्ष नेता चुनावी क्याम्पियनमा

काठमाडौं । निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि बिहीबार मध्यरातिसम्म प्रचारको समय तोकेको छ । सोही कारण आज बुधबार र बिहीबार तनहुँ १, चितवन २ र बारा … पूरा पढ्नुहोस् »

ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेका छन् ः घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बुधबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको … पूरा पढ्नुहोस् »

नौ महिनामा २ खर्ब लगानी प्रतिबद्धता,राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइने

काठमाडौँ । नौ महिनामा करिब दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको) तथ्याङ्क अनुसार दुई सय १६ उद्योगका लागि … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एम्समा उपचार सुरु भएको छ । उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेललाई भारत लगियो, एम्समा उपचार हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ … पूरा पढ्नुहोस् »

राष्ट्रिय परिचयपत्र रूजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने रबी लामिछाने निर्णय खारेज

काठमाडौं । तत्कालिन उपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रूजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने गरी गरेको निर्णय … पूरा पढ्नुहोस् »

कांग्रेसले गर्‍यो जोशी र कोइरालासहितको कारबाही फुकुवा

काठमाडौं । नेपाली कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र पूर्व केन्द्रीय सदस्य दिनेश कोइरालाको कारबाही फुकुवा गरेको छ । पार्टी केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानले एक विज्ञप्ति निकाल्दै २०७४ … पूरा पढ्नुहोस् »