जथाभावी शुल्क नबढाउन निजी विद्यालयलाई आग्रह शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जथाभावी शुल्क नबढाउन निजी विद्यालयलाई आग्रह गरेको छ । शैक्षिक सत्र २०८० मा विद्यार्थीसँग शुल्क लिँदा स्थानीय तहले स्वीकृत गरेको सीमाभित्र रहेर तोकिएको … पूरा पढ्नुहोस् »

मेयर बालेन्द्रलाई सचेत गराउँदै सरकारले भन्यो- जिम्मेवारी बोधसहित काम गर्नू

काठमाडौं । मन्त्रिपरिषद् बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहको आलोचना भएको छ । सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका बालेन्द्रको गतिविधि अराजकतातिर गइरहेको भन्दै सरकारले त्यसम्बन्धनमा जिम्मेवार बन्न आग्रह गर्ने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड सरकारका १०० दिनमा हासिल गरेका मुख्य २० उपलब्धीहरुमा के–के छन् ?

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १०० दिनको अवधिमा हासिल गरेका मुख्यतया २० बुँदा रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल … पूरा पढ्नुहोस् »

परराष्ट्र मन्त्रालय खाली राखेरै भारत भ्रमणमा जाने गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणको तयारीमा लागेका छन्। उनले आफ्नो भारत भ्रमणको तयारी थाल्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइसकेका छन् । यतिबेला परराष्ट्र मन्त्रालय खाली छ । सत्ता … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक अगाडि बढ्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको गठबन्धनले नै देशमा स्थायित्व दिने र सरकारले पूर्णता पाएसँगै सरकार र आफ्नो मन्त्रालयले देखिने गरी काम गर्ने बताएका छन् । प्रेस सेन्टर … पूरा पढ्नुहोस् »

आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प छैनः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार निजी क्षेत्रको क्रियाशिलता र योगदान अझ बढोस् भन्ने चाहेको बताएका छन् ।  काठमाडौं मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभाको … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महत भने– ब्याजदर घटाउने नीति ल्याउने तयारी भएको छ

काठमाडौं । अर्थमन्त्री डा‍‍प्रकाश शरण महतले ब्याजदर घटाउने नीति ल्याउने तयारी भएको र यसका लागि नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभालाई सम्बोधन … पूरा पढ्नुहोस् »

अनुसन्धान थाल्न अख्तियारलाई विज्ञको सुझाव, रवि लामिछानेका सहयोगी पनि तानिने

काठमाडौं । विवादास्पद छविका व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सांसद ढाकाकुमार श्रेष्ठ अनुसन्धानको घेरामा परेका छन् । श्रेष्ठले व्यवसायी … पूरा पढ्नुहोस् »

झापा आन्दोलनका बेला ओलीका सहयोद्धा नरेश खरेलले छाडे एमाले, लगाए यस्ता गम्भीर आरोप

काठमाडौं । २०२८ को झापा विद्रोहका योद्धा नरेश खरेल एमाले अध्यक्ष केपी ओलीका सहयात्री हुन् । एमालेका केन्द्रीय सल्लाहकार एवं पूर्व पोलिटव्युरो सदस्यसमेत रहेका खरेलले पार्टी परित्याग गरेका छन्। सोमबार … पूरा पढ्नुहोस् »

संसदमा गगन थापाले भने– बागदरबार र सिंहदरबारबीच टकराव नहोस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनसँग वार्ता गर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा उनले फोहोर … पूरा पढ्नुहोस् »