केही नयाँ र गुणात्मक परियोजना अगाडि बढाइनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताएका छन् । सोमबार बिहान नेपाल चेम्बर अफ कमर्शको … पूरा पढ्नुहोस् »

बागमती प्रदेश सरकारमा कांग्रेस पनि सहभागी

काठमाडौं । नेपाली कांग्रेसबाट बागमती प्रदेश सरकारमा सहभागी दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेसबाट सरकारमा सहभागी बहादुरसिंह लामा र तीर्थ लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ … पूरा पढ्नुहोस् »

चेक बाउन्समा तनहुँ १ की राप्रपा उम्मेदवार दोषी ठहर

काठमाडौं । उपनिर्वाचनमा राप्रपाकी तनहुँ १ की उम्मेदवार शोभा गुरुङ चेक अनादरको मुद्दामा दोषी ठहर भएकी छन् । उच्च अदालत पाटनले आइतबार गुरुङलाई खातामा पर्याप्त रकम नभई चेक काटेको मुद्दामा … पूरा पढ्नुहोस् »

मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ । मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई आइतबार शान्तिवाटिकास्थित फल्चामा भएको वार्तामा ६ बुँदे मागपत्र बुझाएको छ । गृह मन्त्रालयका … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेको मुद्दामा स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन अदालतको आदेश

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने … पूरा पढ्नुहोस् »

सिंहदरबारभित्रै फोहोरको थुप्रो

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आज फोहोर उठेको छैन। काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने भन्दै शनिबार फेसबुकमा एक स्टाटस लेखेका थिए । सहरी विकासअन्तर्गत परिवर्तन … पूरा पढ्नुहोस् »

सांसद ढाकाकुमार श्रेष्ठले बजाए रविको घन्टी, मन्त्री बन्न दुर्गा प्रसाईसँग दुई करोड माग

काठमाडौं । उपनिर्वाचनको दिन नजिकिँदै गर्दा नेपालको राजनीतिमा अर्को काण्ड सार्वजनिक भएको छ । आफूलाई भ्रष्टाचार विरोधी पार्टी भनेर जनताको सहानुभूति बटुलेर चर्चामा आएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका … पूरा पढ्नुहोस् »

प्रचण्ड हिँड्नलाई विमानस्थलमै बिछ्याइयो ‘रेड कार्पेट’

काठमाडौं । सामान्यतया ‘रेड कार्पेट’ विदेशको राजकीय भ्रमणमा राष्ट्र प्रमुख वा सरकार प्रमुखलाई सम्मान दिनका लागि बिछ्याउने गरिन्छ । ओस्कर अवार्ड र कान्स फिल्म फेस्टिभलमा ‘रेड कार्पेट’ को चर्चा धेरै … पूरा पढ्नुहोस् »

पाँचतारे होटलमा मारवाडी समुदायका व्यापारीसँग संघाईको छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी रौनक उत्कर्षमा पुगेको बेला महासंघको नेतृत्वका लागि उम्मेदवार बनेकाहरु अहिले भेटघाट तथा छलफलमा व्यस्त हुन थालेका छन् । भेटघाटकै शिलशिलामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार … पूरा पढ्नुहोस् »

विद्यालयले किताब र पोसाक बेच्ने काम निर्देशिका विपरित भएकाले दण्डणीय छ : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएपछि सो कार्य गरेको पाइएमा दण्डित गर्ने बताएका छन । विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय … पूरा पढ्नुहोस् »