ह्याम्स अस्पतालको छतमा हेलिकोप्टर दुर्घटनाबाट बच्यो

काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकोप्टर दुर्घटनाबाट जोगिएको छ । शनिबार अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा परेको भन्ने जानकारी पाएपछि सम्बन्धित अधिकारीले घटनाको अनुसन्धान … पूरा पढ्नुहोस् »

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई ‘फास्ट ट्रयाक’बाट अघि बढाउने प्रस्ताव

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई ‘फास्ट ट्रयाक’बाट अघि बढाउने प्रस्ताव गरेको छ । प्रतिपक्ष दलले त्यसलाई अस्वीकार गरेको छ । शनिबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख तीन … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीका २०४५ जनाको सरुवा, को-कहाँ पुगे ?

काठमाडौँ । नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म एकैपटक प्रहरीको सरुवा भएको छ । बिहीबार साँझ नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले प्रहरी कार्यालय सहयोगीहरू ५३२ जना, प्रहरी जवानहरू … पूरा पढ्नुहोस् »

मिटरब्याजीपीडितसँग वार्ता गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा समिति बनायो

काठमाडौं । गृह मन्त्रालयले मिटरब्याजीपीडितहरूसँग वार्ता गर्न सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । अघिल्लो हप्ता सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार … पूरा पढ्नुहोस् »

उपत्यका मेयर्स फोरमको अध्यक्षमा महर्जन

काठमाडौं । उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन चयन भएका छन् । काठमाडौं उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख रहने सो फोरमको अध्यक्षमा महर्जन चयन भएका … पूरा पढ्नुहोस् »

डा. कोइरालाको आग्रह– अवसरवादीबाट जोगिनुस्

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीबाट जोगिन आग्रह गरेका छन् । शुक्रबार काठमाडौँमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो … पूरा पढ्नुहोस् »

एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गठबन्धनको सरकारले साार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रशंसा गर्दै अब कार्यान्वयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको … पूरा पढ्नुहोस् »

नेपाली समाजवादको खाका कसैसँग छैन- जनार्दन शर्मा

कर्णाली । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली समाजवादको खाका कुनै पार्टीसँग नभएको बताएका छन् । नेकपा माओवादी केन्द्र केन्द्रीय सङ्गठन विभागअन्तर्गत कर्णाली प्रदेश समितिद्वारा बिहीबार बीरेन्द्रनगर सुर्खेतमा आयोजित … पूरा पढ्नुहोस् »

चितवन २ मा सबै दल निर्वाचन लक्षित कार्यक्रममा

चितवन । चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन् । स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारका लागि … पूरा पढ्नुहोस् »

सबैको ‘टार्गेटमा’ उपेन्द्र किन ?

काठमाडौं । आउँदो १० वैशाखमा हुने उपनिर्वाचनका कारण बारा जिल्लाको राजनीति मधेसको गर्मीजस्तै गर्माएको छ । अहिले कलैयामा विभिन्न पार्टीका शीर्ष नेताको आउजाउ बढेको छ । सबैको ‘टार्गेट’मा परेका छन् … पूरा पढ्नुहोस् »