रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

रामेछापमा गाडी दुर्घटना हुँदा बिहीबार साँझ ५ बजे मन्थली नगरपालिका ७ कौछिनीमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी होम पराजुलीले जानकारी दिए। बा ११ च … पूरा पढ्नुहोस् »

१० दलले ल्याएको साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज हो ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार १० दलले ल्याएको साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज भएको बताएका छन् । बिहीबार सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले … पूरा पढ्नुहोस् »

सरकारको आर्थिक सुधार गर्ने २३ बुँदे प्रतिबद्धता

काठमाडौं । न्यूनतम साझा कार्यक्रममार्फत सरकारले आर्थिक सुधारको लागि २३ बुँदे प्रतिबद्धता जनाएको छ । आज सार्वजनिक गरेको सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रममार्फत आर्थिक सुधारका लागि सम्पत्ति शुद्धीकरण निवारण ऐन … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा विशेष समय- ‘सरकारको राम्रो कामको प्रशंसा गर्नुपर्छ’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले तराई मधेसका किसानले रासायनिक मल र बीउको अभाव झेल्दै आएको जनाउँदै सरकारको ध्यानाकर्षण गराएक छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठकको शून्य समय : कसले के भने

काठमाडौँ । सांसदहरुले जनसरोकारका विषय, सडक पूर्वाधार ऊर्जा सिँचाइ र बजेट विकास खर्चबारे धारणा राख्दै सभामुखमार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले … पूरा पढ्नुहोस् »

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति हितराज पाण्डेको नियमापत्ति

काठमाडौं । प्रतिनिधिसभामा बिहीबारबाट आकस्मिक समय लागु गरिएको छ । यो समयमा सांसदहरुले जरुरी घटनाका विषयमा तीन मिनेटभित्र आफ्नो धारणा राख्नुपर्ने हुन्छ । आकस्मिक समय लिएर बोलेका राप्रपाका प्रमुख सचेतक … पूरा पढ्नुहोस् »

पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र पेश गरेका छन् । किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, … पूरा पढ्नुहोस् »

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने गठबन्धनको निर्णय

काठमाडौं । १० दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम बिहीबार बेलुका ५ बजे सार्वजनिक गर्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको गठबन्धन बैठकले आजै बेलुका … पूरा पढ्नुहोस् »

बालुवाटार सत्ता गठबनधनको बैठक जारी,साझ ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं । सत्ता गठबनधन दलको बैठक बालुवाटारमा बैठक सुरु भएको छ । बैठक केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम … पूरा पढ्नुहोस् »

कांग्रेसले थप २ मन्त्रीको नाम टुंग्यायो , बस्नेत र साउद

नेपाली कांग्रेसले पार्टीका तर्फबाट मन्त्री बन्ने थप २ जनाको नाम टुंगो लगाएको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा पठाउन बाँकी ४ मन्त्रीमध्ये २ जनाको … पूरा पढ्नुहोस् »