राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छ: ओली

वीरगञ्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगानमा रहेको सुरुको धुन हटाउनुपर्ने बताएका छन् । अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासङ्घको प्रथम महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन कार्यक्रममा उनले … पूरा पढ्नुहोस् »

सर्वोच्चले माग्यो लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउनुको कारण

काठमाडौं । सर्वोच्च अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको छ । बुधबार न्यायाधीश हरि फुँयालको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसहितका विपक्षीका नाममा कारण … पूरा पढ्नुहोस् »

मिटरब्याज पीडितको संघर्षमा शिल्पी थिएटरको सडक नाटक (फोटो फिचर)

काठमाडौं । मिटरब्याज पीडितहरुले बुधबार पनि आफ्नो संघर्ष जारी राखेका छन् । नयाँबानेश्वरमा उनीहरुले प्रदर्शन गरेका छन् । संसद भवनतर्फ जान खोज्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । आफूहरुमाथि प्रहरीले … पूरा पढ्नुहोस् »

सम्पादकहरूसँग माधव नेपालले भने– यो गठबन्धन पाँच वर्षसम्म टिक्छ

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्तारुढ गठबन्धन पाँचै वर्ष टिक्ने बताएका छन् । राजधानीमा बुधबार विभिन्न मिडियाका सम्पादकहरुसँगको भेटमा उनले गठबन्धनको आयुबारे प्रस्ट पारेका हुन् । वर्तमान … पूरा पढ्नुहोस् »

सरकारले दुई दिनभित्र पूर्णता पाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् । सरकार गठन भएको एक सय दिन पूरा भइसक्दा पनि पूर्णता नपाएको भन्दै प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ … पूरा पढ्नुहोस् »

विनोद चौधरीको सम्पति एक अर्ब ८० करोड डलर पुग्यो

काठमाडौं । अर्बपति विनोद चौधरी अहिलेसम्मकै धनी बन्न सफल भएका छन् । चौधरीको सम्पत्ति एक अर्ब ८० करोड डलर पुगेको छ । फोर्ब्स म्यागजिनका अनुसार चौधरीको सम्पत्ति एक वर्षमा ३० … पूरा पढ्नुहोस् »

श्रम स्वीकृति नपाएपछि हुमागाईंले छाडे चर्च ब्वाइज

काठमाडौं । श्रम स्वीकृति नपाएका कारण प्रदीप हुमागाईंले सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब चर्च ब्वाइज युनाइटेडको प्रशिक्षकबाट राजीनामा दिएका छन् । उनीसँग अमेरिकी नागरिकता छ । नेपालको कानुन अनुसार … पूरा पढ्नुहोस् »

व्यवसायीको समस्या समाधानको लागि उम्मेदवारी दिएको हुँ अन्जन श्रेष्ठ

काठमाडौं । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठले व्यवसायीको समस्या समाधानको लागि उम्मेदवारी दिएको हुँ , अहिलेको अवस्था ब्याजदर घटाएर लगानी बढाउने रहेको उनको भनाइ छ । नेपाल … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महतले आर्थिक अवस्था उकास्न चाल्नुपर्ने कदम

काठमाडौँ । केही वर्षअघिदेखि अरुलाई ठगेर कमाएका सेयर, घरजग्गा दलालीहरू अहिले ऋण तिर्न नसकेर भागेर हिँडेका छन् । सेयर दलालीहरूले बैंकले सय रुपैयाँमा निष्कासन गरेको सेयर ३२ सय कित्तामा बेचेर … पूरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब

काठमाडौं । बलेको आगो ताप्छन् भन्ने उखान यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहको जीवनमा चरितार्थ भएको छ । पूर्वपञ्चको एउटा झुन्ड र समर्थकले भन्यो त्यही पत्याइदिएर हिँड्ने स्वभावकै कारण अहिले राजसंस्थाप्रति नेपाली … पूरा पढ्नुहोस् »