सिक्किमको हिउँ पहिरोमा परेर तीन नेपालीको मृत्यु, मृत्यु हुनेमा चितवनका २ र रुपेन्देहीका एक

काडमाडौं । गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । भारतीय सेनाले जारी गरेको एक बिज्ञप्ति अनुसार तीन नेपालीसहितको सातकाे मृत्यु भएको हाे । सो … पूरा पढ्नुहोस् »

सिक्किम हिमपहिरोमा ३ जना नेपालीको मृत्यु

काठमाडौं । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । करिब एक दर्जन घाइते भएका छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक : आयोग गठनदेखि नियुक्तिसम्म

काठमाडौँ । सरकारले मिटरब्याजी समस्या अध्ययनका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा मंगलबार सञ्चार तथा सूचना … पूरा पढ्नुहोस् »

रवि लामिछानेको उम्मेदवारीविरुद्ध चार उजुरी

चितवन । चितवन–२ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको उम्मेदवारीका विरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी परेका छन् । निर्वाचन कार्यालयका अनुसार उजुरी दिनेमा सिन्धुली घर … पूरा पढ्नुहोस् »

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदमा अन्जन श्रेष्ठको उम्मेदवारी दर्ता, एसोसिएट्सका उपाध्यक्ष भरतराज आचार्यको समर्थन

काठमाडौ । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को यहि चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले आज मंगलबार मनोनयन दर्ता गरेको छ । वरिष्ठ … पूरा पढ्नुहोस् »

रास्वपाको सरकारलाई कसैले रोक्न सक्दैन : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो दलको एकल सरकारलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । चितवन क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने … पूरा पढ्नुहोस् »

रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी

काठमाडौं । राष्ट्रिष्य स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। उपनिर्वाचनका लागि चितवन–२ बाट उमेदवार बनेका लामिछानेविरुद्ध अधिवक्ता युवराज पौडेलले मंगलबार विरोधको … पूरा पढ्नुहोस् »

मन्त्रीहरुलाई प्रधानमन्त्रीको सम्बोधनः खादा मालामा भुल्न हामीसँग समय छैन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका सामु जटिल चुनौती रहेकोले जनताका पक्षमा परिणाममुखी काम गन मन्त्रीहरुलाई निर्देशन गरेका छन् । प्रधानमन्त्रीकाे सचिवालयका अनुसार मन्त्रीपरिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले … पूरा पढ्नुहोस् »

नेपालमा ओमिक्रोनका नौं सव–भेरिएन्ट सक्रिय : ‘एक्सबीबी १.१६’ पनि पुष्टि

काठमाडौँ । नेपालमा ओमिक्रोनको नौं सव–भेरिएन्ट सक्रिय रहेको पाइएको छ । यस्तै ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा … पूरा पढ्नुहोस् »

कांग्रेसलाई लात हानेर, कांग्रेसको झ्यालमा ढुंगा हानेर कांग्रेस बदलिन्छ ः गगन थापा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बदल्न कांग्रेसभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका छन् । उनले हालै कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर तनहुँ १ मा उम्मेदवार बनेका … पूरा पढ्नुहोस् »