एमालेले माग्यो १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले बजेट सार्वजनिकको अघिल्लो दिन १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज उपलब्ध गराउन माग गरेका छन् । उक्त दिन मध्यराति अर्थमन्त्री जनार्दन शर्माले दुई … पूरा पढ्नुहोस् »

केपी ओलीकी छोरीलाई अध्ययन खर्च अभाव

काठमाडौँ । मुगुको मुगूम कार्मारोङ गाउपालिका–८ मांग्रीमा रहेकी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व लिएको ठिल्लेसाङ्मु लामाको अध्ययनमा भएको खर्च अभाव अझै टरेको छैन । १ वैशाख २०७५ मा कर्णाली रारा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा : कार्यसूचीबाट अर्थमन्त्रालय हटाउन माग

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माप्रति बजेट निर्माण गर्नुअघि करको दरमा हेरफेर भएको भन्ने प्रश्न उठेपछि छलफलको कार्यसूचीमा रहेको अर्थ मन्त्रालयको शीर्षकलाई कार्यसूचीबाट हटाउन माग गरिएको छ । नेकपा … पूरा पढ्नुहोस् »

आज यी प्रदेशका केही स्थानमा भारी वर्षा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश नं एक, मधेश, … पूरा पढ्नुहोस् »

भ्रष्टाचार भएको भन्दै एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले नीतिगत भ्रष्टाचारमा संलग्न भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागेको हो । बजेट सार्वजनिक … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री अनिच्छुक, गठबन्धन दबाब कायमै

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा अनिच्छुक देखिएका छन् । तर, गठबन्धनमा आवद्ध एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने निरन्तर दबाब बढाइरहेका छन् । माधवकुमार नेपाल नेतृत्वको … पूरा पढ्नुहोस् »

उपेन्द्रको एकल हस्ताक्षरमा मन्त्रिपरिषद् पुनर्गठन नगर्न ध्यानाकर्षण

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सो पार्टीका शीर्ष नेताहरूले आफनो पक्षमा पार्टी भित्र बहुमत रहेको जनाउँदै मन्त्रिपरिषद् पुनर्गठन गर्दा ध्यान दिनुपर्नेमा जोड दिएका … पूरा पढ्नुहोस् »

एमसीसी कार्यालयअघि विप्लप माओवादीको प्रर्दशन हेर्नुहोस् (फोटोफिचर)

काठमाडौं । विप्लप समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ । रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन … पूरा पढ्नुहोस् »

बजेटको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएको लोकतान्त्रिक समाजवादीका नेताहरूले जानकारी दिएका छन् । सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा … पूरा पढ्नुहोस् »

श्रमिकका हक, अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमा व्यवस्था गरिएका श्रमिकका हक, अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन … पूरा पढ्नुहोस् »