ओलीको गुनासो- निर्वाचन भयरहितरुपमा सम्पन्न हुन सकेन

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख १० गते नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । … पूरा पढ्नुहोस् »

आजदेखि संसद्‍मा नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदैछ ।बिहीबार बिहान ११ बजे देखी संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल … पूरा पढ्नुहोस् »

कामपा मतगणना अन्तिम चरणमा, मेयरमा बालेनको विजय निश्चित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना अन्तिम चरणमा आइपुगेको छ । महानगरपालिकाको मेयरमा विजय निश्चित भइसकेका स्वतन्त्र उम्मेद्वार बालेन साहले अहिलेसम्म ५९ हजार भन्दा धेरै मत पाएका छन् । बिहीबार … पूरा पढ्नुहोस् »

ओलीको पार्टीलाई ब्रिफिङ : आफ्नै नेता कार्यकर्ताले पनि भोट दिएनन्

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचमा धाँधली भएको बताएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा … पूरा पढ्नुहोस् »

७४५ पालिकाको मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ?

काठमाडौं । देशका ७५३ पालिकामध्ये ७४५ वटाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारी विजयी बनेका छन् । कांग्रेसपछि क्रमसः … पूरा पढ्नुहोस् »

स्थानीय तहको निर्वाचनले दिएको प्रारम्भिक सन्देश

-सीताराम ढुङ्गेल (सीरा अगस्त्य) वर्तमान नेपालको संविधान अन्तर्गत सम्पन्न स्थानीय तहको दोश्रो निर्वाचन २०७९ ले धेरै क्षेत्रमा सकारात्मक सन्देश दिएको छ र केही पाठहरु पनि सिकाएको छ । यस निर्वाचनले … पूरा पढ्नुहोस् »

बालेनले सबैभन्दा बढी मत काठमाडौं महानगरको कुन कुन वडा बाट पाए ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । निकटतम प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको अन्तरले अघि बढेपछि उनको जित सुनिश्चित भएको हो । काठमाडौं महानगरमा … पूरा पढ्नुहोस् »

जित सुनिश्चित भएपछि बालेन साहले फेसबुकमा लेखेका छन् यस्तो…

काठमाडौं । महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह)को जित सुनिश्चित भएको छ । जित सुनिश्चित भएसँगै उनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव … पूरा पढ्नुहोस् »

गन्न बाँकी रहेको मतभन्दा धेरै मतान्तरले बालेन अघि

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जितेका छन् । गन्न बाँकी मतभन्दा निकटतम प्रतिस्पर्धी उम्मेदवारसँग उनको मतान्तर बढी भएपछि जित सुनिश्चित भएको हो । निर्वाचन आयोगको पछिल्लो … पूरा पढ्नुहोस् »

बन्चरेडाँडामा खसाउन थालियो उपत्यकाको फोहोर

काठमाडौँ । उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो … पूरा पढ्नुहोस् »