कामपाको नेतृत्वमा युवा : प्रमुखमा साह, उपप्रमुखमा डङ्गोल निर्वाचित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय भएका छन् । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ … पूरा पढ्नुहोस् »

नेपाललाई इयुको प्रतिबन्ध सूचीबाट हटाउन माग

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ । मन्त्री आले तथा राजदूत डिप्रेजबीच नेपालको उड्डयन … पूरा पढ्नुहोस् »

अब काठमाडौँमा ७ सय मत गन्न बाँकी

काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख ९० हजार ३५५ मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ६१ हजारभन्दा बढी मत प्राप्त गरेका छन् । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा : नीति तथा कार्यक्रम जनता र राष्ट्रको पक्षमा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले बोल्ने क्रम जारी छ । कार्यक्रममाथि संशोधनको सूचना पेश गरेका सांसदहरुको बोल्नेक्रम सकिएपछि अन्य सांसदहरुले छलफलमा भाग लिएर आआफ्ना धारणा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा संशोधनकर्ता सांसदको जोड

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् । उनिहरुले आर्थिक वृद्धि गर्नेतर्फ कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् … पूरा पढ्नुहोस् »

राजधानीवासीलाई पानीको अभाव हुन नदिन योजना बन्दैछ : मन्त्री चौधरी

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज हेलम्बुमा रहेको मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गरेका छन् । वर्षाको समय सुरु हुनलागेको र विगतमा झैँ खानेपानीको संरचनामा क्षति नहोस् भनेर … पूरा पढ्नुहोस् »

ओलीको आरोप- धम्की र पैसाको भरमा माओवादीले चुनाव जित्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा धम्की र पैसाको भरमा माओवादीले चुनाव जितेको आरोप लगाएका छन् । बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले … पूरा पढ्नुहोस् »

थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाई नहुने

काठमाडौं । नाबालिग बलात्काको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाई नहुने भएको छ । उच्च अदालत पोखरामा बिहीबारको लागि पेशी तोकिए पनि सुनुवाई स्थगित भएको हो … पूरा पढ्नुहोस् »

कामपाको मतगणना आज सकिँदै

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा नं १४ र १५ को मतगणना जारी रहेको … पूरा पढ्नुहोस् »

आफ्नो नेतृत्व असफल भएको स्वीकार गर्न ओलीलाई किन महाभारत ?

काठमाडौँ । योचोटिको स्थानीय चुनावमा नेकपा एमालेलाई जनताले सही ठाँउ देखाइदिएका छन् । एमालेले गरेको क्रियाकलापहरुको प्रतिफल निर्वाचनमा देखिसकेको छ । जनताले नपत्याएर हार्दा पनि एमाले सहज तरिकाले आफ्नो हार … पूरा पढ्नुहोस् »