देश विकासका लागि एमालेले जित्न जरुरी : एमाले अध्यक्ष ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताए । … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसमा प्रवेशपछि प्रम देउवासँग नायक भुवन केसी र नायिका स्वेता खड्का

काठमाडौँ । नेपाली कांग्रेसमा आज मङगलबार अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन् प्रवेश गरेपछि प्रधानमन्त्री एवं नेका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा नायक भुवन केसी, नायिका … पूरा पढ्नुहोस् »

इदउल फित्र मनाउदै मुस्लीम समुदाय हेर्नुहोस् (फोटोफिचर)

काठमाडौँ । अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल) को पहिलो दिन आज मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाउदै मुस्लीम समुदाय । भैरहवाका मुस्लीम समुदायले पनि … पूरा पढ्नुहोस् »

बालबालिकामा देखिने अटिजम रोग होइन, लुकाउनु हुँदैन

काठमाडौँ । बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । विज्ञहरु भन्छन्, “समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ तर यो रोग नभएर … पूरा पढ्नुहोस् »

मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा, कुन कुन प्रदेशमा ?

काठमाडौँ । नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशभर आंशिकदेखि … पूरा पढ्नुहोस् »

महिलामाथि गरेको जवाफलाई लिएर केशव स्थापितसँग चौबिस घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो । ‘विशेषगरी महिलाका … पूरा पढ्नुहोस् »

आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए

काठमाडौं । धिरजप्रताप सिंहलाई प्रहरी प्रमुख (आईजीपी) बनाएकोमा असन्तुष्ट रहेका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) अदालत गएका छन् । आईजीपी नियुक्तिमा असन्तुष्ट रहेका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा सर्वोच्च … पूरा पढ्नुहोस् »

झापाली मतदाता भन्छन: “हामी भोट दिन्छौँ – हामीलाई विकास दिनुहोस्”

झापा । जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ ।सत्तारुढ … पूरा पढ्नुहोस् »

नेपाल पुलिस प्रकरणमा देउवा यति धेरै बेथितीको पहाड किन ?

धिरजप्रताप सिंहको हालत पनि जयबहादुर चन्दको जस्तै हुदै शेरबहादुर जहिल्यै किन एउटै गल्ती दोहोर्याईरहन्छन ? सधै फरिया हाबी भएको हो त ? काठमाडौं । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो वरीयतामा … पूरा पढ्नुहोस् »

आईजीपी नियुक्ति लागि मन्त्रिपरिषद् बैठक बस्दै, एआईजी विश्वराज पोख्रेलको संभावना बढी थियो तर प्रधानमन्त्री शेरबहादुर देउवा नै भिलेन बन्दै

काठमाडौं । सरकारले आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख नियुक्त गर्दै छ । त्यसका लागि आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान ११ बजेलाई बोलाइएको मन्त्रिपरिषद् बैठक अहिलेसम्म बस्न … पूरा पढ्नुहोस् »